धनकुटा सेरोफेरो

भेडेटारमा ट्रक दुर्घटना,चालक घाइते

धनकुटा,२३ मंसिर । धनकुटामा ट्रक दुर्घटना हुंदा एक जना घाइते भएका छन् । जिल्लाको सांगुरीगढी गाउंपालिका ६ मालबसे स्थित कोशी लोकमार्गमा बिराटनगरबाट संखुवासभाको शितलपाटी तर्फ जांदै गरेको अरुण तेस्रो जलबिद्युत

धनकुटाका यी स्थानमा भोलि बिद्युत सेवा अवरुद्द हुने

धनकुटा,२२ मंसिर। धनकुटाका केही स्थानमा भोलि बिद्युत सेवा अवरुद्द हुने भएको छ । जिल्लाको मुलघाट, बुढीमोरङ,तेम्बाङ लगायतका क्षेत्रहरुमा भोलि मंसिर २३ गते बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म

धनकुटाको सांगुरीगढी स्थित खयरवोटेमा पिकअप दुर्घट्ना

हिराराज राई,धनकुटा । धरान उपमहानगरपालिका–११ स्थित मंगलबारे देखि धनकुटाको साँगुरीगढी गाउँपालिका–८ तातोपानीतर्फ जाँदै गरेको को १ च ८२१४ नम्बरको पिकअप साँझ करिब ५ बजे साँगुरीगढी–९ को खयरवोटेमा दुर्घटना भएको छ।

पाख्रिबास नगरले सामान्य प्रशासन मन्त्रालयलाई भन्यो : सम्भव भए दिनदिनै नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाए पनि आफूहरूलाई फरक नपर्ने

धनकुटा,२२ मंसिर । धनकुटाको पाख्रिबास नगरपालिकाले सामान्य प्रशासन मन्त्रालयलाई व्यंग्यात्मक पत्र पठाएको छ । नगर प्रमुख ज्ञान बहादुर गुरुंगद्वारा हस्ताक्षरित पत्रमा नगरमा प्रमुख प्रशासकिय अधिकृत सरुवा भइरहने प्रक्रियाले कामकाज प्रभावित

धनकुटामा श्रम संस्कृति पार्टीको बृहत जनप्रदर्शन र पार्टी प्रवेश कार्यक्रम हुने

नारायण कुमार राई/धनकुटा, २२ मंसिर ।हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आउने २५ गते धनकुटामा बृहत जनप्रदर्शन कार्यक्रम गर्ने जानकारी दिएको छ । पार्टीका जिल्ला तदर्थ समितीका अध्यक्ष आकाश राईको अध्यक्षतामा

टुंगियो एमाले धनकुटाको महाधिवेशन प्रतिनिधि छनौट विवाद : सर्वसम्मत चयन

धनकुटा । नेकपा एमाले धनकुटाको महाधिवेशन प्रतिनिधि छनौट विवाद टुंगिएको छ । एमाले धनकुटाले धनकुटाबाट १३ जना सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरेको छ । निरेन तामाङ, मनोज राई , शिव

धनकुटाको सांगुरीगढी स्थित लेउती खोलाको झोलुङ्गे पुलबाट खसेर एक वृद्धाको मृत्यु

धनकुटा,२२ मंसिर । धनकुटाको सांगुरीगढी गाउंपालिका ४ स्थित लेउती खोलाको झोलुङ्गे पुलबाट खसेर एकजना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा साँगुरीगढी गाउँपालिका-६ की करिब ७८ वर्षीया बिषमाया लिम्बु रहेका

धनकुटाको चौबिसे राजारानीमा बजार अनुगमन

धनकुटा । धनकुटाको चौबिसे राजारानीमा बजार अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटा,जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मन्च , इलाका

धनकुटाका दुई जना ट्रकमा गाँजा लिएर जांदै गर्दा मोरङ रतुवामाईबाट पक्राउ

धनकुटा । धनकुटाका दुई जना ट्रकमा गाँजा लिएर जांदै गर्दा मोरङ रतुवामाईबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सहिदभूमि गाँउपालिका २ का समेल राई र सहिदभूमि गापा १ का

धनकुटाका एक जना सहित सुनसरीबाट ४ जना पक्राउ

धनकुटा , मंसिर २१ गते । सुनसरीको अस्थायी प्रहरी चौकी देउराली र बरगाछीबाट मंसिर २० गते चेकजाँचमा खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका- ५ र १५ स्थितबाट लागू औषध सहित ४



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।