धनकुटा सेरोफेरो

धनकुटाको सांगुरीगढीमा विद्यालयको स्तरोन्नतिका लागि ‘सिंहकाली मेला–२०८२’ सुरु

हिराराज राई,धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–९, आहालेस्थित श्री सिंहकाली माध्यमिक विद्यालयको स्तरोन्नतिका लागि संचालन भएको ‘सिंहकाली मेला–२०८२’ को उद्घाटन शनिबार साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले गरेका छन्। मेला मंसिर

कांग्रेस भित्र पूर्ण एकता कायम गरी मुलुकमा समस्या समाधान गर्न जुट्नु पर्ने : कांग्रेस पूर्व महासमिति सदस्य राई

धनकुटा । धनकुटाको सहिदभूमी गाउपालिका पिप्लेमा नेपाली कांग्रेसले भेटघाट तथा छलफल गरेको छ । त्यहाँका पार्टीका अग्रज व्यक्ती, पार्टीका नेता,जिल्ला सदस्य,पालिका,वडाका पदाधिकारी र यूवाहरुसँग छलफल गरेको हो । छलफलमा पार्टीका

सहिदभूमि-२ छिन्ताङ्ग धनकुटामा भलिबल प्रतियोगिता हुने

नरेन्द्र कश्चित/धनकुटा,१९ मंसिर । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं.-२ को ढोलमुखामा दोस्रो पालिका स्तरीय खुल्वा पुरुष भलिबल प्रतियोगिता मंसिर २४ गतेदेखि संचालन गरिने कार्यक्रम संयोजक अनिश राईले बताए । किराँत

धनकुटामा यसरी मनाइयो किरात राईहरुको विशेष चाड उधौली (फोटो फिचर)

धनकुटा,१८ मंसिर । किरात राईहरुको विशेष चाड उधौली आज धनकुटामा पनि भव्यताका साथ मनाईएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिती धनकुटाले विशेष कार्यक्रम गरि साकेला उधाैली चाड मनाईएको

धनकुटा र भोजपुरमा गाँजाको बोट तथा बिरुवा फडानी गरी नष्ट

धनकुटा, मंसिर १७ गते । भोजपुर र धनकुटा जिल्लाका बिभिन्न स्थानका डाँडा पाखामा प्राकृतिक रुपमा आफै उम्रिएका तथा लगाएका गाँजाको बोट तथा बिरुवाहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

एमाले धनकुटालाई झड्का : प्रतिनिधि छनोटमा पुनः निर्वाचन गर्न केन्द्रको निर्देशन

धनकुटा,१७ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको मिति नजिँकिदै गर्दा धनकुटामा राजेन्द्र राई र इन्द्रमणी पराजुली बीच थप द्धन्द्ध चर्किने देखिएको छ । नेकपा एमालेको केन्द्रिय कार्यालयले प्रतिनिधि

३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा उत्कृष्ट ‘आहाले मिलिजुली समूह’लाई सम्मान

हिराराज राई,धनकुटा । ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा साँगुरीगढी गाउँपालिकामा अन्तरक्रिया तथा उत्कृष्ट मिलिजुली समूह सम्मान कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा साँगुरीगढी–९ स्थित ‘आहाले मिलिजुली समूह’लाई उत्कृष्ट समूहका रूपमा चयन

धनकुटामा किरात समुदायको विशेष चाड उधौली भव्यताका साथ मनाइने

धनकुटा,१७ मंसिर । धनकुटामा किरात समुदायको विशेष चाड उधौली भव्यताका साथ मनाउने भएको छ । किरात राई यायोख्खा धनकुटाको आयोजनामा भोलि(मंसिर १८ गते) पर्ने मंसिरे पूर्णीमाको दिन किरात राई समुदायको

धनकुटा हिलेकी मुटु तथा दीर्घरोगी सीता तामाङका लागि कतारमा रहेका नेपालीहरूबाट आर्थिक सहयोग

धनकुटा । धनकुटा नगरपालिका–१ हिलेकी मुटु तथा दीर्घरोगपीडित सीता तामाङको उपचारका लागि कतारमा रहेका नेपालीहरूले आर्थिक सहयोग गरेका छन्। कतारमा रोजगारीको सिलसिलामा बस्दै आएका दुर्गा तितुङ तामाङको पहलमा त्यहाँ कार्यरत

धनकुटामा स्कुल बस दुर्घटना हुंदा घाइते भएका बस चालकको उपचारका क्रममा मृत्यु

धनकुटा । शैक्षिक भ्रमणमा आएको स्कुल बस धनकुटामा दुर्घटना हुंदा घाइते भएका बस चालकको उपचारका क्रममा मृत्यु भएको छ । गत मंसिर १४ गते धनकुटा नगरपालिका वडा नं. ७ रमाइलो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।