स्वास्थ्य/जीवनशैली

धनकुटामा २ सहित प्रदेश १ मा आज ५७ जनामा कोरोना संक्रमण पुष्टि,२ को मृ त्यु

विराटनगर, ७ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण भएको छ । ३५६ जनाको पीसीआर परीक्षण गर्दा ४७ र ८३ जनाको एन्टिजेन परीक्षण गर्दा १०

नेपाल र भारतबीच खोप प्रमाणपत्रको मान्यता प्रदान

काठमाडौँ, ७ मङ्सिर । नेपाल र भारतबीच कोरोना भाइरस विरुद्धको खोप प्रमाणपत्रको पारस्परिक मान्यता दिनेबारेमा सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताको लागि

दश स्वास्थ्यचौकीलाई अक्सिजन कन्सन्ट्रेसन उपकरण

भक्तपुर, ७ मङ्सिर । स्वास्थ्य परीक्षणका लागि आएका बिरामीलाई आपतकालीन अवस्थामा अक्सिजन दिनुपरेमा अब सहज हुने भएको छ । यसअघि अक्सिजनको व्यवस्था नभएको सूर्यविनायक नगरपालिकाभित्रका १० वटा स्वास्थ्यचौकीमा अक्सिजन कन्सन्ट्रेसन

नेपाल–कोरियामैत्री अस्पतालमा निःशुल्क मुटु रोगको सेवा

भक्तपुर, ७ मङ्सिर ।मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले निःशुल्क मुटुरोग परीक्षण तथा निःशुल्क ईको (मुटुको भिडियो एक्सरे) सेवा सञ्चालन गरेको छ । शिविरमा अन्य सेवामा समेत २० प्रतिशत छुटको

सर्वसाधारण कोरोना खोप लगाउन जाँदैनन् खोप केन्द्रमा

विशाल बस्नेत/ महोत्तरी, ७ मंसिर । धान भित्र्याउने व्यस्तताले महोत्तरीका धेरै सर्वसाधारण सरकारले चलाएको कोभिड विरुद्धको खोप लगाउन खोप केन्द्रसम्म यस पटक पुगेनन् ।कतिपय खोप लिने चाहना हुँदाहुँदै व्यस्तताका कारण

धनकुटामा १ सहित प्रदेश १ मा आज ४५ जनामा कोरोना संक्रमण पुष्टि,२ को मृ त्यु

विराटनगर, ६ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना संक्रमण भएको छ । ३८६ जनाको पीसीआर परीक्षण गर्दा ४० र ५० जनाको एन्टिजेन परीक्षण गर्दा ५

१८ वर्षभन्दा माथिका सबैलाई खोप

काठमाडौँ, ६ मङ्सिर । सरकारले अब १८ वर्षभन्दा माथिका कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका सबैलाई खोप लगाउन थालेको छ । पहिले लक्षित वर्गलाई मात्र लगाउँदै आएको खोप अहिले १८ वर्षभन्दा

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण पुष्टि,१ को मृ त्यु

विराटनगर– प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३६७ जनाको पीसीआर परीक्षण गर्दा १८ र ४० जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको

पाख्रीबासमा कोरोना विरुद्दको भेरोसेल खोप लगाइने

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा मंसिर ७ र ८ मा भेरोसेल खोप लगाइने भएको छ । गत कार्तिक १४ र १५ मा भेरो सेल खोपको पहिलो मात्रा लगाएकालाई र पहिलो

फुङ्लिङ र यासोकमा आँखा शिविर, झण्डै ७ सयले लिए सेवा

खगेन्द्र अधिकारी/ताप्लेजुङ, ५ मंसिर ।ताप्लेजुङ सदरमुकाम फुङ्लिङ र पाँचथरको यासोकमा सञ्चालन भएको शल्यकृया सहितको निःशुल्क आँखा शिविरबाट करिब ७ सय जनाले स्वास्थ्यलाभ गरेका छन् । शिविरमा ८८ जनाको मोतियाबिन्दुको र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।