मुख्य

धनकुटाका घरघरमै तरकारी – एकै दिनमा ५ गाडी विक्रि

धनकुटा खबर, चैत ३० । धनकुटा उद्योग बाणिज्य संघको समन्वयमा आज धनकुटा बजारमा ५ गाडी ताजा हरियो तकारी सुफत मूल्यमा विक्रि वितरण गरिएको छ । लक डाउनको समयमा उपभोक्ताहरुलाई सेवा

मजदुरको घरघरमै पुगेर राहत वितरण, पाख्रीवास-४ मा ३६० जनाले राहत पाऊने

धनकुटा खबर, चैत ३० । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ४ मा आजबाट लकडाउन प्रभावित विपन्न श्रमिक, मजदुर परिवारलाई घरघर मै पुगी राहत वितरण शूरु गरिएको छ । पाख्रीवास नगरपालिका

लकडाउनमा धनकुटा र हिले बजारका घरघर मै अत्यावश्यक सामाग्री

धनकुटा खबर, चैत २९ । लकडाउनको समयमा उपभोक्ताहरुलाई सेवा पु¥याउने उदेश्यका साथ धनकुटा र हिले बजारका उपभोक्ताहरुको घरघर मै अत्यावश्यक सामाग्र पूर्याउन थालिएको छ । धनकुटा उद्योग बाणिज्य संघको समन्वय

अन्ततः जिल्ला प्रशासन धनकुटाले माग्यो माफी

धनकुटा, २८ चैत । गत चैत्र २६गते सूर्यबहादुर प्रतिष्ठानले धनकुटाका लागि कोभिड १९ भाईरसविरु,द्ध सु,रक्षा सामग्री हस्तान्तरण कार्यक्रममा पत्रकारहरुलाई समाचार संकलनमा रो,क लगाएको प्रशासनले माफि मागेपछि सहकार्य गरेर अगाडि बढ्ने

चन्द्रमाको रङ फरकः ज्योतिष भन्छन्- अ,निष्टको संकेत

काठमाडौँ, चैत २६ गते । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दु,र्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र

घर जान नपाएका धनकुटा बहुमुखी क्याम्पसका विद्यार्थीलाई अ,नौठो किसिमले राहत वितरण गरियो

धनकुटा खबर । लकडाउनका कारण घर जान नपाएका धनकुटा वहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न जिल्लाका विद्यार्थीहरुलाई आज नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पस समितिले अ,नौठो किसिमले धनकुटाका टुडिखेलको प्याराफिटमा दैनिक उपभोग्य

प्रत्येक वडामा राहत वितरण गर्दै धनकुटाको पाख्रीबास नगरपालिका

धनकुटा खबर, चैत २५ । धनकुटाको पाख्रीवास नगरपालिकाको ६ र २ नं वडामा आजवाट लकडाउन प्र,भावित विपन्न श्रमिक, मजदुर परिवारलाई राहत वितरण गर्न शरु गरिएको छ । जसअनुसार आज ६

धनकुटाको पाख्रीबासमा ३० लाखको राहत कोष स्थापना

धनकुटा खबर, चैत २० । लकडाउन प्रभावित श्रमिक,मजदुर,असहाय तथा अपाङ्गता वर्गका परिवारलाई राहत वितरणका लागि आज पाख्रीवास नगरपालिकामा राहत कोष स्थापना गरिएको छ । नगर प्रमुख वृष वहादुर राईको अध्यक्षतामा

धनकुटाका पसलमा सु,रक्षा दुरी निर्धारण

धनकुटा खबर । धनकुटाको किराना, सब्जी तथा मासु पसलमा सू,रक्षा दुरी निर्धारण गरिएको छ । कोरोना भा,ईरसको सं,क्रमण नि,यन्त्रणका लागि धनकुटा उद्योग बाणिज्य संघले आज ती पसलहरुमा दूरी निर्धारण गरि

धनकुटाको पाख्रीबासस्थित सामुदायिक वनमा ड,ढेलो – ठूलो क्ष,तिहुनबाट ब,चाए युबाहरुले

धनकुटा खबर, चैत १८ । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ३ र ४ को सिमानामा पर्ने गि,द्देभिर सामुदायिक वन ड,ढेलोको कारण ठूलो क्ष,ती हुनवाट व,चेको छ । वनको तल्लो भेगमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।