पत्रपत्रिका

केपी ओलीको स्वास्थ्य अवस्था सोचेभन्दा राम्रो !

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो भएको पाइएको छ। नियमित स्वास्थ्य परीक्षणका क्रममा थाइल्याण्डको बैककमा गएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्था राम्रो भएको उनका स्वकीय सचिव

कांग्रेसका युवा नेता भण्डारी भन्छन्,- कांग्रेस समाप्त भइसक्यो, अधिवेशनबाट देउवालाई हटाउनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता चन्द्र भण्डारीले सभापति शेरबहादुर देउवाको कमजोरीका कारण पार्टी कमजोर भएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता भण्डारीले

कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीको गोली लागेर गौतम सहिद भएपछि बन्द भएको नाका अझै खुलेन (भिडियो सहित)

कैलाली । कञ्चनपुरको नेपाल–भारत सीमा नाका बन्द भएको १० महिना बितेको छ । गत फागुन २७ गते कञ्चनपुरको आनन्द बजारमा सीमा विवादका क्रममा स्थानीय गोविन्द गौतमको ज्यान गएपछि बन्द भएको

ओली मनाउने जिम्मा देउवाले प्रचण्डलाई दिए

काठमाडौं, ३० पुस । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले चाँडै प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नेगरि गृहकार्य अघि बढाएका छन् । दलहरुवीच सहमति नहुँदा प्रदेशको राजधानी तोक्ने काममा ढिलासुस्ती

प्रधानमन्त्री देउवाले भने,- अबको केही दिनभित्रै अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्छु

काठमाडौं, पुस ३० । प्रधानमन्त्री शेरबहादुर देउवाले अबको केही दिनभित्रै प्रदेश सभाको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने बताएका छन्। कैलालीको गोदावरीमा १२ राशी मकर मेलाको उद्घाटनमा सहभागी भएका प्रधानमन्त्री

विश्वप्रकाश शर्मा भन्छन,- कुनै एउटा पार्टीले स्पष्ट बहुमत नल्याएको अवस्थामा जो पनि प्रधानमन्त्री हुनसक्छ

संविधानसभा निर्वाचनमा पराजय भोगेका विश्वप्रकाश शर्माबारे धेरैको टिप्पणी थियो, ‘आउँदो संसद्‍मा उनी छुट्नु हुँदैन।’ तर, यसपटक पनि उनले चुनाव हारे। हारे पनि कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई प्रवक्तामा नियुक्त गरेका

चुनावमा गठबन्धन गरेका दुई मधेस केन्द्रित दलहरुबीच विवाद सुरु, सरकार बनाउने समयमा अलगिने भयो

काठमाडौं । चुनावमा गठबन्धन गरेका दुई मधेस केन्द्रित दलहरुबीच विवाद सुरु भएको छ । निर्वाचनमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालबीच गठबन्धन बनेपनि सरकार बनाउने समयमा भने अलगिने

बर्दीमै कार्यालयमा तास खेल्छन् ट्राफिक प्रहरी, विमानस्थलमा छाप लगाउने कर्मचारी हुदैनन्, दुई लाख घुसमा १२ हजार उहाँलाई बांकी हाकिमहरुलाई

सुर्खेतका ट्राफिक प्रहरी बर्दी लगाएर कार्यालयमै तास खेल्छन् हामीले कार्यक्रममा ट्राफिक प्रहरीले सर्वसाधारणलाई गरेको ज्यादतीका बिषयमा बारम्बार रिपोर्टीङ गरीरहेका छौं । गत साता कंलकी चोकमा रङ लेनबाट मोटरसाइकल चलाएको भन्दै

आङकाजीले भने- ‘मुक्तिको लागि आवाज उठाउँदा कसैले रातको १२ बजे गोली ठोक्छ भने पनि आङकाजी शेर्पा डराउने छैन ।’ (भिडियो सहित)

काठमाडौं । आङकाजी शेर्पाका अभिव्यक्ति अहिले पनि विवादमुक्त हुँदैनन् । ठूलो समुदाय उनलाई शंसयको नजरले हेरिरहन्छ । नेपालआजको टीमसँग उनले भनेअनुसार अचेल पनि फोनमार्फत धम्की आइरहन्छ । ‘तर म डराउँदिन’,

कांग्रेस नेता पौडेलले भने,- पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्न सरकारसँग माग गरेका छन्। खोकु छिन्ताङमा मारिएकालाई सरकारले ढिैल भएपनि सहिद घोषणा गर्नुलाई सकारात्मक भएपनि



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।