राजनीति

कांग्रेस कैलालीको सभापतिमा प्रकाश बमको उम्मेदवारी घोषणा

मोहन जोशी/धनगढी, २२ कार्तिक । नेपाली कांग्रेस कैलालीका वर्तमान उपसभापति प्रकाश बमले कांग्रेसको आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आगामी मंसिरमा हुने

कांग्रेसले प्रदेश २ सहित १३ जिल्लामा तोक्यो निर्वाचन अधिकृत

काठमाडौं, २२ कात्तिक /नेपाली काँग्रेसले वडा अधिवेशन हुन बाँकी रहेका प्रदेश २ का आठवटासहित १३ जिल्लामा निर्वाचन अधिकृत चयन गरेको छ । प्रदेश २ सहित कैलाली, डोल्पा, बाँके, सुर्खेत र

मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिने

बागमती, २२ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिनुहुने भएको छ । उहाँ यही कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । सरकार गठन भएको ३०

एमाले अधिवेशनः नेतृत्वमा महिला र दलित शून्य

बैतडी, २२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । छ गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका १० पालिकामा

सात स्थानीय तह र ७७ वडामा अधिवेशन सम्पन्न

जाजकोट , १९ कात्तिक/नेपाल कम्युनिष्ट पार्टी (एमाले) जाजरकोटले सात वटै पालिका र ७७ वटै वडामा अबिधेशन सम्पन्न गरेको छ । सम्पन्न अबिधेशनबाट पालिका र वडा अध्यक्षहरु सर्वसहमत चयन गर्नुको साथै

मुख्यमन्त्री राईद्वारा शुभकामना

मोरङ, १८ कात्तिक (रासस) ः प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले दीपावली, छठ तथा नेपाल संबत् ११४२ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख,

एमाले र एकीकृत समाजवादीबीच कार्यक्रममै काउन्टर

खोटाङ, १८ कात्तिक /खोटाङमा नेकपा (एमाले) र एमालेबाट अलग भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बीचमा कार्यक्रममार्फत एकले अर्कालाई काउण्टर गर्न थालेका छन् । एमालेको खोटाङ–काठमाडौं सम्पर्क मञ्च र नेपाल कम्युनिस्ट

नेपाली कांग्रेसको जिल्ला र केन्द्रिय नेतृत्व परिवर्तन हुन आवश्यक : पूर्व जिल्ला सभापति राई

धनकुटा । नेपाली कांग्रेसको १४औ महाधिवेशनबाट धनकुटा जिल्ला र केन्द्रमा नेतृत्व परिवर्तन आवश्यक रहेको पूर्व जिल्ला सभापति हरि कुमार राईले बताउनु भयो । नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति राईले साँगुरीगढी

धनकुटाको बाढी प्रभावित क्षेत्रको कार्यवाहक प्रधानमन्त्री तथा गृह मन्त्री खाँडद्वारा स्थलगत निरिक्षण

धनकुटा । कार्यवाहक प्रधानमन्त्री तथा गृह मन्त्री बालकृष्ण खाँडले धनकुटाको बाढी प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गर्नु भएको छ । गृह मन्त्री खाड सहित पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल

चुनावमा कांग्रेस एक्लै लड्छ ,अर्ली इलेक्सन हुँदै हुँदैन-नेता गगन थापा

भक्तपुर, १७ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा (एमाले)ले चाहेको जस्तो अर्ली इलेक्सन अहिले असम्भव भएको बताउनुभएको छ । नेपाली कांग्रेस गुण्डुले आज आयोजना गरेको शुभकामना आदानप्रदान



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।