राजनीति

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो

काठमाडौँ, १८ भदौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको बताउनुभएको छ । पार्टीको आजदेखि प्रारम्भ भएको वडा अधिवेशनका अवसरमा भिडियो सन्देश जारी

पाँचथरमा देखिएन एमाले विभाजनको असर, अधिकांश जनप्रतिनिधि मुलघरमै

पाँचथर । पाँचथरबाट प्रतिनिधित्व गर्ने प्रदेश १ का प्रदेशसभा सदस्य गणेशकुमार काम्बाङ माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा खुलेसँगै एमालेका नेताहरुबीच दलबदल प्रक्रिया सुरु भएको छ । काम्बाङ नेकपा (एस)मा

शुक्रबारदेखि ५६ जिल्लामा वडा अधिवेशन प्रारम्भ

– भीष्मराज ओझा ,काठमाडौँ, १७ भदौ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ÷नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा यही भदौ

गगनको कारण कांग्रेसमा खैलाबैला, पौडेल कित्तामा खम्बा झै उभिए…

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापा रामचन्द्र पौडेल कित्तामा उभिएका छन् । बिहीबार पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका नेता यसअघि महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको क्याम्पबाट लडेका

एमाले भित्र खटपट शुरु, ओली सहभागि हुने कार्यक्रम नै बहिस्कार गर्न आवहन !

काठमाडौं । नेकपा एमालेले जेठ २ मा फर्कने निर्णय गरेको एकसाता नबित्दै सो पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल छोडेर ओलीतिर लागेका तेस्रो धारका दोस्रो पुस्ताका नेताहरुबीच ‘खटपट’

गोकुल बाँस्कोटाको क्षेत्रबाटै निर्वाचित दुई सांसद एकीकृत समाजवादी पार्टीमा

काठमाडौं । एमाले सांसद एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रका दुवै प्रदेश सांसद नेकपा (एकीकृत समाजवादी) मा लागेका छन्। बाँस्कोटाको निर्वाचन क्षेत्र काभ्रे २ को प्रदेश निर्वाचन क्षेत्र-१ का लक्ष्मण

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौँ, १७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट भएको छ । सत्ता गठबन्धनका शीर्ष दुई नेताबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा

संसदीय दलको कार्यालय स्थापना

काठमाडौँ, १७ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीको आज संसदीय दलको कार्यालय स्थापना भएको छ । सो पार्टी प्रतिनिधिसभा संसदीय दलका नेता माधवकुमार नेपाल र राष्ट्रियसभा संसदीय दलका नेता वेदुराम

सिंहदरवारमा सिंहझैँ देखिएका माधव भन्छन् : २२-२३ गतेसम्म त कसैले पनि चुइँक्क गर्दैनन्

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी भदौं २३ गतेसम्म मन्त्रिपरिषद विस्तार नहुने संकेत गरेका छन्। बिहीबार सिंहदरबारमा सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

कांग्रेस धनकुटाको वडा अधिवेशन ६० वटै वडामा एकै दिन हुने

धनकुटा,भाद्र १७ । नेपाली कांग्रेस धनकुटाको जिल्ला समितिको बैठकले १४ औ महाधिवेशन अन्तर्गत जिल्लाको ६० वटै वडाहरुको अधिवेशन भाद्र २१ गते एकै दिन गर्ने निर्णय गरेको छ । पार्टीका जिल्ला



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।