राजनीति

दुईवटा बि रालाको झ गडामा बाँ दरले रोटी खाइदिएजस्तो : बाबुराम भट्टराई

काठमाडौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बुधबार भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी बीचको दुई बुँदे सहमतिले दिर्घकालीन असर नपार्ने दाबी गरेका छन्

नेकपा–राजपा बीच १० महिनाअघि टु टेको स म्बन्ध फेरि कसरी जो डियो ?

काठमाडौ । १० महिनाअघि टुटेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राजपाबीचको सम्बन्ध पुनः जोडिएको छ । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएलगत्तै राजपाले गत

‘समृद्धिको सपना पूरा गर्न सरकार प्रतिवद्ध’ : मन्त्री गुरुङ

काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले समृद्धिको सपना पूरा गर्न सरकार प्रतिवद्ध भएर लागेको बताएका छन्। खुल्ला बजारको २८औँ स्थापना दिवस तथा काठमाडौँ निम्न व्यापारी सङ्घको २६औँ

विनोद चौधरीलाई पार्टीभित्र श’क्तिशाली बनाउने कांग्रेसको तयारी

काठमाण्डौ । विश्वकै धनीमध्येका एक उद्योगपति विनोद चौधरी अन्तराष्ट्रियस्तरमा चिनिएका व्यक्ति हुन् । चौधरी ग्रुप अफ इन्डस्ट्रीजका मालिक हुन् । उनी पनि विश्वका धनि समुहमा नेपालका एक मानिन्छन् । सन्

सात वटै पालिकामा पालिका सम्मेलन र ६० वटै वडामा वडा सम्मेलन गर्ने कांग्रेस धनकुटाको निर्णय

धनकुटा खबर, पौष २ । नेपाली कांग्रेस धनकुटाले जिल्लाको सात वटै पालिकामा पालिका सम्मेलन र ६० वटै वडामा वडा सम्मेलन गर्ने निर्णय गरेको छ । राष्ट्रिय मेलमिलाप दिवसको दिन पौष

पूर्वएमालेसँग नझु’क्न प्रचण्डलाई सुझाव

काठमाडौं । पूर्वमाओवादी नेताहरूले सभामुख पद पूर्वएमालेलाई नछाड्न चेतावनी दिएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अप्ठेरोमा परेका छन् । राष्ट्रिय सभाको अध्यक्ष आफ्नो पक्षले लिने गरी प्रचण्डले प्रधानमन्त्री केपी ओलीसँग

धनकुटाको चौविसेमा नेकपाको प्रशिक्षण कार्यक्रम

धनकुटा खबर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकदिने प्रशिक्षण कार्यक्रम धनकुटाको चौविसे गाउँपालिकामा सम्पन्न भएको छ । पार्टीका चौविसे गाउँ कमिटी अध्यक्ष ईन्द्र वहादुर खत्रीको अध्यक्षता तथा केन्द्रिय सदस्य

प्रचण्डको नि ष्कर्ष : नेकपा संस्थागत छैन, गु टबन्दी र अ न्योलग्रस्त छ !

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक एक वर्षपछि आइतबारबाट शुरु भएको छ । गत वर्ष २९ मंसीरबाटै स्थायी कमिटी बैठक शुरु भएको थियो । केन्द्रीय

पुराना कर्मचारी सबैलाई एकैपटक बिदा दिऊँ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता र कर्मचारी बीच ठूलो अन्तर वि’रोध चलिरहेको बताएका छन। नेता र कर्मचारीबीचको अन्तर वि’रोधले राजनीतिक परिवर्तनहरु सं’कटमा परेको उनले

नेकपा बैठकले गर्‍यो नेपाल–भारत सीमा सम्बन्धिसहित निर्णय

काठमाडौं । सत्तारुढ नेकपाको स्थायी समिति बैठकले विभिन्न पाँचटा कार्यसूची पारित गरेको छ । दुई अध्यक्षमध्ये केपी शर्मा ओली अनुपस्थित बैठकले पाँचवटा कार्यसूची पारितसहित निरन्तर छलफल गर्ने निर्णय गरेको हो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।