राजनीति

ओलीको दुई तिहाई बहुमतको द’म्भ आजबाट समाप्त : उपेन्द्र यादव

काठमाडौं, ९ पुष । काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन समाजवादी पार्टीले फिर्ता लिएको छ । सिंहदरबारस्थित आफ्नै संसदीय दलको कार्यालयमा बुधबार पत्रकार सम्मेलन

निजगढमा टर्कीमा जस्तो २४ लाख रुख का ट्नु पर्दैनः पर्यटनमन्त्री भट्टराई

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई निजगढ अन्तरराष्ट्रिय बनाएरै छोड्ने बताएका छन् । मन्त्री भट्टराईले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले यात्रुको चाप थेग्न नसक्ने भएकाले निजगढमा विमानस्थल बनाउन लागिएको

आ ध्यात्मिक जागरणलाई समृद्धिसँग जोड्नुपर्छ: मुख्यमन्त्री गुरुङ

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आध्यात्मिक जागरणलाई समृद्धि र उन्नतिसँग जोड्नुपर्ने बताएका छन् । पोखराको पर्यटकीय क्षेत्र छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफा परिसरमा आज आयोजित महाआरती कार्यक्रममा सहभागी बन्दै

कसले श्री’मतीलाई धेरै मन्त्रि बनाए ?, कांग्रेस र नेकपाका नेता बीच पोल खोलाखोल (भिडियो सहित)

काठमाडौ । नेकपाका नेता तथा सांसद डा. सुर्य पाठक र नेपाली कांग्रेसका नेता रामहरि खतिवडा बीच सरकारको काम कार्यलाई लिएर बहस गरेका छन् । क्यानाडा नेपालको स्टुडियोमा यी दुई नेताहरुले

सकियो नेकपा स्थायी कमिटी बैठक : वामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय

काठमाडौं,६ पुस । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको छ । एकसाता लामो स्थायी कमिटीको बैठक आज सकिएसँगै गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको वरिष्ठ

‘कुखुराले जसरी ख र्सिएर हेर्ने होइन, चीलले जसरी माथिबाट हेर्नुपर्छ’ : अध्यक्ष प्रचण्ड

काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कुखुराजस्तो खोर्सिने नभइ चीलजस्तो उडान भर्ने हुनुपर्ने बताएका छन्। स्थायी समिति बैठकमा शनिबार नेताको प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले यस्तो बताएका

सरकार हरेक कुरामा नि’यन्त्रण राख्ने प्रयासमा लाग्यो : नेता रिजाल

धनकुटा खबर, ५ पुष । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले सरकारले हरेक कुरामा नियन्त्रण राख्ने प्रयासमा लागेको आ रोप लगाएका छन् । नेपाल प्रेस यूनियन धनकुटा शाखाले शनिवार

‘हाम्रो तीनजना सांसद भएको भए कांग्रेसका नेताहरुले संसदभित्रै कु टाइखाइसक्थे’ : कुमार लिङदेन

इलाम । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुुवान मञ्चका अध्यक्ष कुमार लिङदेनले प्रदेश नं १ को संसदमा आफ्नाे पार्टीको कम्तिमा तीन जना सांसद भए कांग्रेस र नेकपाका सांसदहरुले अहिलेसम्म कुटाइ

प्रधानमन्त्री ओली राजनीतिका ‘चतुर खेलाडी’ : नेकपा र राजपा सहमतिमा ओली राजनीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिका ‘चतुर खेलाडी’ मानिनुहुन्छ । आफ्ना विपक्षीलाई ऐनमौकामा सहजै ‘कन्भिन्स’ गर्न सक्ने क्षमता उहाँमा भएको केही तथ्यहरुले पुष्टि गरेका छन् । द्वन्द्वकालदेखि शान्तिप्रक्रियासम्म ओलीका

संघीय संसद बैठक बस्नुअघि ओली, देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं, ३ पुष । संघीय संसद बैठक बस्नुअघि प्रमुख दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।