काठमाण्डौ, २४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पुनर्गठनका लागि संघीय समाजवादी फोरम नेपाल बाधक रहेको बताएका छन् । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री विजयकुमार
काठमाडौं । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग प्रतिनिधिसभामा ५५ सीट मागेको छ । प्रदेशसभामा १३१ सिट दाबी गरेको उसले कांग्रेसलाई जिल्लागत सूची नै बुझाएको
सुनसरी, २४ असोज । सुनसरीबाट सम्भावित उम्मेदवारको नाम नेकपा (एमाले)ले केन्द्रमा सिफारिस गरेको छ । सुनसरीबाट एमालेका तर्फबाट सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको पार्टीले जनाएको छ । एमाले सुनसरीको मातहतका
काठमाडौं । विवेकशील साझा पार्टीले प्रतिनिधिसभा सदस्यका लागि काठमाडौंको क्षेत्र नम्बर ४ मा सुबुना बस्नेतलाई अघि सारेको छ । यो क्षेत्रमा कांग्रेसका गगन थापा र एमालेका राजन भट्टराई उम्मेदवार बन्ने
काठमाडौं । नेपाली कांग्रेस आगामी प्रतिनिधिसभा चुनावमा झापामा एउटा सीट राप्रपालाई दिन सहमत भएको छ । राप्रपाले कांग्रेससँग १५ सीट मागेको थियो । तर, सात सीटमा भद्र सहमति भएको स्रोतको
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई हिन्दू राष्ट्र कायम गर्न जनमत संग्रहको माग गर्दै आज विरोध प्रदर्शन गरेको छ । रत्नपार्कबाट शुरु भएको विरोध प्रदर्शन नगरका विभिन्न स्थान परिक्रमा गरी
काठमाण्डौ, २३ असोज । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबीचको पार्टी एकता भन्नुनै माओवादी केन्द्रको बिगठन भएको बताएका छन् । सोमबार पार्टीको सहायक
काठमाण्डौ, २३ असोज । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकीकरण हुने भएको छ । विजय कुमार गच्छदार अध्यक्ष रहेको पार्टी फोरम सोमबार अपरान्ह नेपाली कांग्रेससँग एक हुने भएको
बाँके, २३ असोज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल का सह–महामन्त्री रहेका बाँकेका पशुपतिदयाल मिश्रले पार्टी छोडेर स्वतन्त्र भएको केही दिनमै बाँके क्षेत्र नं. २ बाट सूर्य चिह्नमा चुनावी मैदानमा
पर्सा, २२ असोज । वीरगन्ज महानगरपालिकाको ८ जना कार्यकारिणी सदस्यका लागि आज सम्पन्न निर्वाचनमा नेपाली काँग्रेस गठबन्धनका ५ र संघीय समाजवादी फोरम नेपाल गठबन्धनका ३ उम्मेदवार विजयी भएका छन् ।