राजनीति

नेपाली कांग्रेस सभापतिसहित ३४ जनाले दिए सामूहिक राजीनामा !

कैलाली, २९ जेठ । असार १४ गते हुने भनिएको दोश्रो चरणमा स्थानीय तह निर्वाचनलाई लिएर जिल्ला केन्द्रले एकलौटी निर्णय गरेको भन्दै नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापतिलगायत

पूर्वमा माओवादी त्याग्नेको लहर चल्यो, चुनावको मुखैमा गाउँका माओवादी लाइन लागेर एमाले प्रवेश

भोजपुर, २९ जेठ । एमाले विरुद्ध कांग्रेस, माओवादी, संघीय समाजवादी, लिम्बुवान लगायत सबै पार्टीले मोर्चाबन्दी गरेको पूर्वमा माओवादी त्याग्नेको लहर चलेको छ । चुनावकै मुखमा माओवादीका इन्चार्ज सहित ३५ जना

३ महिना की छोरी च्यापेर एमालेबाट सुर्नया गाउँपालिकाको उपाध्यक्षकी उम्मेदवार घैरदैलो अभियानमा !

जेठ महिनाको चर्को घाम । त्यसमाथि मध्याह्नको उराठलाग्दो गर्मी । तर, एमालेबाट सुर्नया गाउँपालिकाको उपाध्यक्षकी उम्मेदवार लीला विष्टलाई घाम र गर्मीको कुनै पर्वाह छैन । उनी बिहान होस् या मध्याह्न

देउवा सरकारले यो देशलाई २२ वर्ष पहिलाको अबस्थामा लान खोज्दैछ : राजेन्द्र महतो (भिडियो सहित)

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आम हड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको राजपाको बैठकले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको

राजपालाई चुनावमा सहभागी हुन बाबुराम र उपेन्द्रको संयुक्त अपिल (विज्ञप्तीसहित)

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरम नेपालका संयोजक उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीलाई पनि निर्वाचनमा सहभागी हुन अपिल गरेका छन्। ‘वर्तमान संविधानलाई अधिकतम

धनकुटामा राप्रपाका नगर उपाध्यक्ष सहित करिब तीन दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश

धनकुटा खबर, जेठ २८ । धनकुटाको महालक्ष्मी नगरपालिकामा एमालेले चुनावी घरदैलो अभियान जारिराखेको छ । अभियानका क्रममा शनिवार लेगुवाको रामबजारमा सांस्कृतिक कार्यक्रम सहितको घरदैलो अभियान सन्चालन गरेको छ । यसै

प्रचण्डले ‘अब मिलौँ’ भनेपछि वैद्यको यस्तो काउण्टर,- भारतसगको संगत छाडेर मसँग कुरा गर्न आउनुस्

काठमाण्डौं, २८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले नेकपा माओवादी केन्द्रसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् । वैद्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

संविधान संशोधन नगरी चुनावमा गए देश दुर्घटनामा फसाउने राजेन्द्र महतोको चेतावनी

विराटनगर, २८ जेठ । राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकारले चुनावको मिति केही दिन पछि सारेर भए पनि मधेसी दललाई चुनावमा आउने वातावरण तयार गर्नुपर्ने बताएका

यी हुन विराटनगर, इटहरी र धरान का एमाले उम्मेदवार !

काठमाडौँ, २७ जेठ । नेकपा (एमाले)को आजको स्थायी कमिटीको बैठकले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि विराटनगर महानगरपालिकासहित दुई उपमहानगरपालिकामा आफ्ना उम्मेदवार तय गरेको छ । पार्टीले विराटनगर महानगरपालिका प्रमुखमा

ओली भन्छन,- पहिचान गुमाउने र हिन्दीलाई मातृभाषा भन्ने कुरा एमालेलाई मान्य हुँदैन

काठमाडौं, जेष्ठ २७ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय पहिचान गुमाउने कुरा पार्टीका लागि मान्य नहुने बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय धूम्बाराहीमा शनिबार आयोजित पार्टी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।