राजनीति

विराटनगरमा राजपाको आन्दोलन हिंसात्मक बन्दै, चार सवारी साधनमाथि तोडफोड

विराटनगर, ३० जेठ । बन्दको उलंघन गरेको भन्दै राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले विराटनगरमा चार सवारी साधानमा तोडफोड गरेका छन् । विराटनगरका विभिन्न स्थानमा एउटा टाटा सुमो, दुईवटा टेम्पो र एउटा

‘एमालेलाई कसैले दौडेर जित्ने अवस्था छैन, तर छिर्के भने लगाउँछन्’ : केपी ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तीनैै तहको निर्वाचनपछि मात्र पार्टी सरकारमा जाने बताएका छन् । नेकपा (एमाले) ३ नं प्रदेश कमिटीले आज स्थानीय तहको निर्वाचनमा ३ नं

‘राजपा नेपाललाई प्रधानमन्त्री चुन्दा संविधान संसोधन नचाहिने, मदेशका जनताले स्थानीय नेता चुन्दा संबिधान संसोधन गर्नु पर्ने ? यो कस्तो माग हो ?’ : प्रदिप ज्ञवाली (भिडियो सहित)

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले राजपा नेपालले निर्वाचन विथोल्नेगरि घोषणा गरेको आन्दोलन स्वयम् राजपा नेपालको लागि प्रतित्युपादक रहेको स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना

एमाले धनकुटाद्वारा हिले स्थित गैरिटोलमा चुनावी सभा सम्पन्न, जितेमा विकास निर्माणको काममा कुनै कसर नछाड्ने प्रतिबद्दता

धनकुटा खबर, जेष्ठ २९ । स्थानिय तहको निर्वाचन प्रचार प्रसार कार्य अन्तर्गत आज नेकपा एमाले धनकुटा नगरपालिका वडा नं १ हिलेले गैरिटोलमा चुनाबि सभा सम्पन्न गरेको छ । सभामा वोल्दै

चौविसे गाउँपालिकामा तात्यो फोरम र कांग्रेसको संयुक्त गठवन्धन !

धनकुटा खबर, जेष्ठ २९ । स्थानीय तहको दोश्रो चरणमा हुन लागेको निर्वाचनको जीतलाई आफ्नो पक्षमा पार्न चौविसे गाउँपालिकाको विभिन्न स्थानमा संघीय समाजवादी फोरम नेपाल र नेपाली कांग्रेसको संयुक्त गठवन्धनले आजवाट

एक पदमा दाजुभाइ भिड्दै !

धनगढी, २९ जेठ । आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिका–३को वडाध्यक्ष पदमा सहोदर दाजुभाइ फरक राजनीतिक दलका तर्फबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । नेकपा (माओवादी केन्द्र)ले बलबहादुर ऐरलाई र

धरान उपमहानगरपालिकामा प्रमुख तीन दलबीच कडा प्रतिस्पर्धा

धरान, २९ जेठ । दोस्रो चरणमा आगामी असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकामा प्रमुख तीन दलबीच कडा प्रतिस्पर्धा हुने भएको छ । नेपाली काँग्रेस, नेकपा (एमाले)

लामो समयको रस्साकस्सीपछि अन्ततः कोहलपुर नगरपालिकामा काँग्रेस उम्मेदवार टुङ्गो लाग्यो

कोहलपुर (बाँके), २९ जेठ । लामो समयको रस्साकस्सीपछि अन्ततः नेपाली काँग्रेस बाँकेले कोहलपुर नगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवारी टुङ्गो लगाएको छ । दुई नगरपालिका र छ गाउँपालिका गरी आठ स्थानीय

मधेशमा मधेशकेन्द्रित पार्टीका नेता-कार्यकर्ता तथा स्वतन्त्र बुद्धिजीवि-व्यवसायी एमालेमा प्रवेश गर्ने क्रम बढ्यो

काठमाडौं, २९ जेठ । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनेको नेकपा एमालेमा बिभिन्न मधेशकेन्द्रित पार्टीका नेता÷कार्यकर्ता तथा स्वतन्त्र बुद्धिजीवि÷व्यवसायी प्रबेश गर्ने क्रम बढ्दो छ । प्रदेश न.

एमालेले नै धोका दिएर यी ठाउँबाट एमालेलाई नराम्रोसँग हराए !

काठमाडौं । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीबाट हराइएको भन्दै नेकपा एमालेमा गुनासो बढेको छ । प्रदेश नम्बर ३ को कमिटीले चुनावी रिपोर्ट नै मगाएको छ । एमाले महासचिव



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।