राजनीति

काँग्रेसको नेतृत्वमा मुलुकलाई निकास र विकास : नेता पौडेल

काठमाडौँ, २३ जेठ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रलाई निकास र जनतालाई विकास दिन आवश्यक भएकाले नयाँ बन्ने सरकारले त्यो चाहना पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रचण्डले छोरी रेणुलाई भने,- तिमीले हारे पनि जित्यौ, जिते पनि जित्यौ, चुप लागेर बस

काठमाडौँ, २३ जेठ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भरतपुरकी मेयरकी उम्मेदवार रेणु दाहाललाई आफूले चुप लागेर बस्न सुझाव दिएको खुलासा गरेका छन् । व्यवस्थापिका संसदको बैठक बोल्दै प्रधानमन्त्री समेत

धनकुटाको ७ वटै तहमा राप्रपाको उम्मेद्ववार घोषणा !

धनकुटा खबर / जेठ २३ । आसन्न दोस्रो तहको स्थानीय निर्वाचनको लागि धनकुटाको ७ वटै तहका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी धनकुटाले उमेद्वारहरुको नाम सार्वजनिक गरेको छ । राप्रपाले मंगलबार धनकुटामा

केपी ओलीलाई देउवाको जवाफ,– राष्ट्रियता हाम्रो सिद्धान्त हो, हामीलाई पाठ पढाउन पर्दैन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियताको पाठ नपढाउन नेकपा एमालेलाई सुझाव दिएका छन् । व्यवस्थापिका–संसद्को बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “राष्ट्रियताको कुरा आजकल धेरै उठेको

व्यवस्थापिका संसदमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सम्बोधन गर्दै (हेर्नुहोस् लाइभ भिडियो)

काठमाडौँ, २३ जेठ । प्रमुख राजनीतिक दलबीचको सहमतिबमोजिम आजदेखि व्यवस्थापिका– संसद्को बैठक पुनः सञ्चालन भएको छ । नयाँ प्रधानमन्त्री चयनलगायत महत्वपूर्ण कार्यसूची रहेको संसद्को बैठक अवरोध गर्दैआएको प्रमुख प्रतिपक्षी दल

आन्दोलन भन्दै चुनावको तयारी

राजविराज, राष्ट्रिय जनता पार्टीका एक वरिष्ठ नेता यतिबेला आफ्नो गृहक्षेत्र सप्तरीको हनुमाननगर-कंकालिनी नगरपालिकाका मेयर-उपमेयरलगायत विभिन्न पदमा आफूअनुकुलको प्रभावशाली प्यानल मिलाउन व्यस्त छन्। मधेस आन्दोलनको सहिद परिवारका एक सदस्यलाई उम्मेदवार बनाउन

स्थानीय निर्वाचनको चहलपहल बढेसँगै भोजपुरमा एक्लियो एमाले, एक्लै भिड्ने – यसकारण टेम्के मैयुङ चर्चामा

भोजपुर, २३ जेठ । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै भोजपुरमा चहलपहल बढेको छ । निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दलहरूले दैनिकजसो प्रचारप्रसार र घरदैलो अभियान चलाएपछि गाउँमा रौनक बढेको हो ।

देउवा प्रधानमन्त्री भएपछि कांग्रेसको आन्तरिक सन्तुलन फेरिने, निधिलाई कांग्रेस कार्यवाहक सभापति बनाईने

काठमाडौं, २३ जेठ–पार्टी सभापति शेररबहादुर देउवा प्रधानमन्त्री भएपछि कांग्रेसको आन्तरिक सन्तुलन फेरिने भएको छ । यसअघिको प्रतिवद्धता बमोजिम देउवाले बिमलेन्द्र निधिलाई पार्टीको उपसभापति मनोनित गर्नेछन् । निधिलाई कार्यबाहक सभापति समेतको

झापामा नेपाली काँग्रेस जनताको घरदैलोमा !

मेचीनगर, नेपाली काँग्रेस मेचीनगर वडास्तरीय, टोलसभा, चुनाव प्रचार–प्रसारसहित घरदैलो अभियानमा जुटेको छ । सोमवार घरदैलो अभियानको क्रममा काँग्रेस मेचीनगर नगरपालिकाक मेयर पदका उम्मेद्वार बिमल आचार्य, उपमेयर पदका उम्मेद्वार दुर्गा खतिवडा

अन्तत: एमाले पनि प्रधानमन्त्री निर्वाचनमा भाग लिने भयो

काठमाण्डौ । भरतपुरमा भएको मतगणना विवाद र प्रधानमन्त्री चयन प्रक्रियाको विषयमा असहमति जनाउँदै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अन्तत संसद बैठकमा अवरोध नगर्ने सहमति गरेको छ । सोमबार सिंहदरबारमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।