राजनीति

ओखलढुंगामा एमालेमा प्रवेशको लहर

ओखलढुंगा । प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा ओखलढुंगामा पार्टी प्रवेशको क्रम बढेको छ। जनता समाजवादी पार्टी नेपाल र नेकपाका स्थानीय नेता तथा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन्। जिल्लामा नेकपा र

उदयपुर १ मा नेकपाबाट उम्मेदवार सिफारिस भएका तिम्सिना एमालेमा प्रवेश

उदयपुर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा प्रतिनिधिसभा निर्वाचनका लागि उदयपुर क्षेत्र–१ बाट सिफारिस भएका अर्जुन तिम्सिना नेकपा (एमाले) मा प्रवेश गरेका छन्। उनले प्रेस विज्ञप्ति जारी गर्दै नेकपा

ओखलढुंगामा जसपा र नेकपाका नेताहरू एमालेमा प्रवेश

ओखलढुंगा । प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा जनता समाजवादी पार्टी नेपाल र नेकपाका स्थानीय नेता कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् । जिल्लामा नेकपा र जसपाबीच चुनावी तालमेल भए पनि सो

संखुवासभामा एमालेबाट निर्वाचित पूर्व वडाध्यक्ष लामा सहितको टोली नेपाली कांग्रेस प्रवेश

संखुवासभा । संखुवासभा स्थित भोटखोला गाउँपालिकामा एमालेबाट निर्वाचित पूर्व वडाध्यक्ष किन्साङ लामा सहितको टोली नेपाली कांग्रेस प्रवेस गरेका छन् । भोटखोलामा आयोजित चुनाव विशेष भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा

एमाले उम्मेदवार विरुद्ध गलत प्रचार नगर्न खतिवडाको चेतावनी

उर्लाबारी । नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष तथा मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार घनश्याम खतिवडा यतिबेला निर्वाचन क्षेत्रमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा व्यस्त रहेका छन्।

लेटाङमा स्थानीयका माग सुन्दै खड्ग फागो

मोरंग । नेपाली कांग्रेसको तर्फबाट मोरङ–१ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार तथा कोशी प्रदेश सह–महामन्त्री खड्गबहादुर फागोले लेटाङ नगरपालिकाको वडा नं.–७ अन्तर्गत वाराङ्गी सिमाना, कुम्ले, पित्लुम्बा, फेदापचुङ, वाराङ्गी बजार,

उर्लाबारीमा श्रम संस्कृति पार्टीको लहर

उर्लाबारी । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचन नजिकिँदै गर्दा मोरङ–१ मा श्रम संस्कृति पार्टीप्रति आकर्षण बढेको छ। उर्लाबारी–२ स्थित सिमसार क्षेत्रका स्थानीय बासिन्दाहरू स्वतःस्फूर्त रूपमा पार्टी प्रवेश

संखुवासभा कांग्रेसका महासमिति सदस्य राईसहित ४ जना राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

सङ्खुवासभा । नेपाली कांग्रेस सङ्खुवासभाका महासमिति सदस्य मुक्तिसिंह राई राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय काठमाडौँ पुगेर रास्वपा प्रवेश गरेको रास्वपा सङ्खुवासभाका सभापति भक्तनारायण श्रेष्ठले बताए

तत्कालीन माओवादी केन्द्र उर्लाबारीका प्रभावशाली नेता दाहाल नेकपा एमालेमा प्रवेश

उर्लाबारी । तत्कालीन माओवादी केन्द्र उर्लाबारीका प्रभावशाली नेता मिलन दाहाल नेकपा एमालेमा प्रवेश गरेका छन्। हाल नेकपामा रहेका दाहाललाई एमालेले औपचारिक कार्यक्रममार्फत पार्टीमा स्वागत गरेको जनाएको छ । गत स्थानीय

मनमोहनको बाटोमा टीकाराम लिम्बू, धरान–१५ बाट घरदैलो सुरु

धरान । एमालेका उमेद्वार टीकाराम लिम्बूलाई आफ्नै घरको आँगनमा पहिलो पटक देखिपछि धरान –१५ श्यामचोककी इन्द्रकला लावतीले सूर्यमा भोट हाल्ने प्रतिवद्धता जनाउनुभयो । लावतीले भन्नुभयो –‘उमेद्वार भनेपछि बुढो हुन्छ भन्ने



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।