सिन्धुली, जेठ २२ । सामाजिक सञ्जालमा कृत्रिम बौद्धिकता (AI) प्रयोग गरी ट्राफिक प्रहरीको फोटो तथा भिडियो सम्पादन गरेर दुष्प्रचार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीद्वारा
विराटनगर, जेठ २१ । मोरङ जिल्लामा विपद्का बेला हुने उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन विपद् उद्धार सम्बन्धी संयुक्त सिमुलेसन (Simulation) अभ्यास सम्पन्न गरिएको छ। बिहीबार आयोजित उक्त अभ्यासमा मोरङका
खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङ र जिल्ला प्रशासन कार्यालय खोटाङको संयुक्त आयोजनामा लागूऔषध रोकथाम/नियन्त्रण तथा जातीय भेदभाव एवं छुवाछुतविरुद्धको कानुनी व्यवस्था सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। बिहीबार श्री
सञ्जय मिश्रा/रौतहट,२२ जेठ। रौतहट जिल्ला कारागार गौरमा पुर्पक्षका लागि थुनामा रहेका हत्या अभियोगका आरोपी शेख नुरुल्लाह उपचारको बहानामा बाहिरिएर सरकारी सवारीसाधनको दुरुपयोग गर्दै होटलमा आरामसँग बसेर खाना खाएको र टिकटक
विराटनगर । विश्व वातावरण दिवसको अवसरमा विराटनगर महानगरपालिकाले वातावरण संरक्षण, हरियाली विस्तार तथा जलवायु परिवर्तन न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्याउने दुई संस्थालाई सम्मान गर्दै हरित विराटनगर अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता
काठमाडौँ, जेठ २२ — देशका विभिन्न क्षेत्रमा परेको लगातार वर्षासँगै आएको बाढी, पहिरो तथा सडक मर्मतसम्भारका कारण प्रमुख राजमार्ग र सडक खण्डहरूमा यातायात सेवा प्रभावित भएको छ। शुक्रबार बिहान ९
मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–९ र १० को सिमानामा पर्ने डाँस खोलाबाट धारिलो हतियार तथा विभिन्न औजारसहित १० जना युवा–युवती पक्राउ परेका छन्। बुधबार राति करिब ११ः३० बजे डाँस खोलाको
काठमाडौं, २२ जेठ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका
विराटनगर । डिजिटल सुशासन, प्रविधिमैत्री समाज निर्माण र युवाको सीप विकासलाई केन्द्रमा राख्दै विराटनगर महानगरपालिकाले १० दिने ‘आईटी ट्रेनिङ एन्ड प्रोफेसनल डेभलपमेन्ट’ कार्यक्रम सुरु गरेको छ । सूचना तथा सञ्चार
ललितपुर, २१ जेठ । टिकटकर तुलसा अधिकारी जेल चलान भएकी छन् । जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले ठगी प्रकरणमा समातिएकी अधिकारीलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो।