मोरङ, चैत ०५ गते । मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत ०४ गते उर्लाबारी नगरपालिका- ७ बाट इलाका प्रहरी कार्यालय उर्लाबारीले
मोरङ । मोरङको सुन्दरहरैचा स्थित बासबारीमा ट्रिपरले स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते एक जनालाई उपचारको लागि अस्पताल लगिएको छ । विस्तृत विवरण आउन बाँकी
सोलुखुम्बु । ज्याला मजदुरीको कामको सिलसिलामा सोलुखुम्बु आएका बर्दियाका एक युवक मृत अवस्थामा फेला परेका छन् । बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. ५ बस्ने २७ वर्षीय सुरज थारु मगंलवार
कैलाली। कैलालीमा एक युवकले गोली हानेर श्रीमतीको हत्या गरेका छन्। । गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरको
खोटांग । आज खोटांगमा भएको हेलिकप्टर दु र्घटनामा दु र्घटनामा परेका यात्रु सकुशल छन् । दुर्घ टनालगत्तै चालकले इञ्जिन अफ गरेपछि थप क्षति हुन नपाएको हेलिकोप्टरमा सवार बालकुमार राईले बताए।
ताप्लेजुङ, चैत ४ गते। आगामी चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि ताप्लेजुङमा ६ वटा परीक्षा केन्द्र कटौती गरिएको छ। गत वर्ष १७ वटा परीक्षा केन्द्र
उदयपुर । उदयपुरमा गुडिरहेको स्कुल बसबाट खस्दा एक विद्यार्थीको मृत्यु भएको छ। वेलका नगरपालिका-४ स्थित भित्री सडक खण्डमा जहडाबाट हरिपुरतर्फ जाँदै गरेको को १ ख ३५१६ नम्बरको स्कुल बसबाट खस्दा
मोरङ, चैत ४ । मोरङको बिराटनगर- १६ दरैया स्थितबाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत ०४ गते लागू औषध नियन्त्रण नियन्त्रण ब्यूरो बिराटनगरबाट
धनुषा । धनुषामा अन्तरजातीय विवाह गरेकी एक युवती मृत भेटिएकी छन् । माइती पक्षले छोरीको हत्या भएको आरोप लगाएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका-४ का मुकेश धनखोटी यादवकी श्रीमती
मोरङ । मोरङको बूढीगंगा गाउँपालिकाको मुसहर बस्तीमा बुधबार दिउँसो भीषण आगलागी भएको छ । प्रहरीका अनुसार बूढीगंगा–४ स्थित गोकुवा चोकबाट पूर्वमा रहेको मुसहर बस्तीमा दिउँसो २ बजेतिर आगलागी सुरु भएको