समाज

दिक्तेल रुपाकोटमा एक ब्यक्तिले आफैलाई छुरा प्रहार गरेपछि…

खोटांग । खोटांगमा एक ब्यक्तिले आफैलाई छुरा प्रहार गरि घाइते भएका छन् । आफूले आफैँलाई छुरा प्रहार गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथला हाँबुका ५४ वर्षीय मकरचन्द्र राईलाई हेलिकप्टरमार्फत परिवारले

मोरङ र सुनसरीबाट प्रतिबन्धित औषधी र लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ

विराटनगर,१ फागुन । मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी र लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २९ गते विशेष सूचनाको आधारमा इलाका

कार्यसम्पादनमा ताप्लेजुङको सिरिजङ्घा प्रथम

ताप्लेजुङ, फागुन १ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका स्थानीय तहका लागि निर्धारण गरिएका कार्यसम्पादनमा प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को

आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल

बागलुङको मध्यपहाडी राजमार्गबाट स्कुल भ्यान खसेपछि…

बागलुङ । बागलुङको मध्यपहाडी राजमार्गबाट स्कुल भ्यान खसेको छ । बागलुङमा बागलुङ नगरपालिका–१, रामरेखामा सञ्चालित न्यू एभरेस्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान लोकमार्गदेखि रात्माटा जाँदैगरेको भ्यान दुर्घटना भएको हो। बागलुङ

इलाममा आगलागी हुंदा एक घर जलेर नष्ट

इलाम । इलाममा आगलागी हुंदा एक घर जलेर नष्ट भएको छ । इलामको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार-प्याङ सडकअन्तर्गत तारेभिरदेखि केही पर बाटोमास्तिर दाछिरी तामाङ (गोले कान्छा)को घर आगलागीमा नष्ट भएको छ।

ओखलढुंगामा ८२ वर्षीय सुनुवार मृत अवस्थामा फेला

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका–४ मा ८२ वर्षीय नैना राज सुनुवार मृ”त अवस्थामा फेला परेका छन् । विगत ३ वर्षदेखि छोरीको घर मोलुङ ४ हर्कपुरमा बस्दै आएका उनी, माघ २७

कार्यसम्पादन मूल्यांकनमा विराटनगर पहिलो, काठमाडौं सबैभन्दा कमजोर

विराटनगर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकन प्रतिवेदनमा विराटनगर महानगरपालिका देशभरका ६ महानगरपालिकामध्ये सबैभन्दा अब्बल देखिएको छ । १७ वटा सूचकका आधारमा गरिएको

संखुवासभाको खाँदबारी मुख्य बजारमा अनुगमन

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका १ स्थित मुख्य बजार क्षेत्रमा बजार अनुगमन गरिएको छ । खाँदबारी नगरपालिकाको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, संखुवासभा उद्योग वाणिज्य संघ, नेपाल प्रहरी तथा पत्रकार महासंघको

झापा र सुनसरीबाट लागु औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ५ जना पक्राउ

विराटनगर, माघ २९ गते । झापा र सुनसरीको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते झापाको इलाका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।