समाज

झुम्का कारागारबाट भागेका थुनुवा मोरङको सुन्दरहरैँचामा पक्राउ

विराटनगर । सुनसरीको झुम्का कारागारबाट भागेका लागुऔषध मुद्दाका एक जना थुनुवा मोरङको सुन्दरहरैँचामा पक्राउ परेका छन् । प्रहरीका अनुसार सुन्दरहरैँचा नगरापालिका–६ घर भएका ३१ वर्षीय अजित श्रेष्ठलाई बिहीबार पक्राउ गरिएको

भोजपुरमा ८ वर्षअघि पत्नीको हत्या गरी फरार अभियुक्त राई मोरङको बेलबारीबाट पक्राउ

मोरंग । भोजपुरमा ८ वर्षअघि पत्नीको हत्या गरेर फरार भएका अभियुक्तलाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको छ । भोजपुर नगरपालिका–६ देउराली घर भएका ६३ वर्षीय नारदमणि राई पक्राउ परेका हुन्

इटहरीमा रहेको ‘पूर्वाञ्चल क्याफे’ले अखाद्य सामग्री बिक्री गर्दै आएको खुलासा

इटहरी । कोशी प्रदेशको चर्चित बेकरी ब्रान्ड ‘पूर्वाञ्चल’ फेरि एकपटक अखाद्य वस्तु बिक्री गर्दै आएको तथ्य पुनः बाहिरिएको छ। इटहरी उप–महानगरपालिका–१२ खनारस्थित पूर्वाञ्चल मिल्क एन्ड फुड प्रोडक्ट उद्योग (पूर्वाञ्चल क्याफे)

कोशी प्रदेश प्रहरी प्रमुखको स्थानिय संचारकर्मीहरुसंग भेटघाट तथा परिचयात्मक कार्यक्रम

विराटनगर, मंसिर २५ गते । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले स्थानिय सञ्चारकर्मीहरुसगं भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्नु भएको छ ।

विराटनगरमा दुई जना मृत फेला

विराटनगर । मोरङको विराटनगरमा आज (बिहीबार) बिहान छुट्टाछुट्टै स्थानमा दुईजना मानिस मृत अवस्थामा फेला परेका छन्। विराटनगर–९ चुलाचुली मार्गमा नामथर तत्काल खुल्न नसकेको, करिब ५५–५६ वर्षको मागीखाई गरी हिँड्ने तराईबासी

उर्लाबारीमा श्रम संस्कृति पार्टी विस्तार

उर्लाबारी । श्रम र सामाजिक उत्तरदायित्वप्रति जनचेतना फैलाउने उद्देश्यसहित श्रम संस्कृति पाटि को विस्तार गरिएको छ । उर्लाबारी–६ निवासी चन्द्रबहादुर धिमालको संयोजकत्वमा सुरु भएको यो अभियान स्थानीय विकासमा जनश्रमदानलाई प्रोत्साहन

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ४ जना पक्राउ

विराटनगर, मंसिर २५ गते । झापा, मोरङ र सुनसरीबाट लागू औषध बेचबिखनमा संलग्न २ महिला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २४ गते झापाको वडा प्रहरी कार्यालय

मोरङको रंगेलीबाट वेवारिसे अवस्थामा ९ सय २१ किलो ६६ ग्राम गाँजा बरामद

मोरङ, मंसिर २५ गते । मोरङको रंगेली नगरपालिका-८ स्थितबाट बेवारिसे अवस्थामा ९ सय २१ किलो ६६ ग्राम गाँजा प्रहरीले बरामद गरेको छ । मंसिर २४ गते राती बिशेष सूचनाको आधारमा

गोवामा भएको भीषण आगलागीमा परी ज्यान गुमाएका दुई झापाका युवकको शव ल्याइयो नेपाल

झापा । भारतको गोवामा भएको भीषण आगलागीमा परी ज्यान गुमाएका दुई झापाली युवाको शव स्वदेश ल्याइएको छ। हिजो दिउँसो २ बजे भद्रपुर–५ स्थित मेची पुल हुँदै भद्रपुर ३ गोलेचोकका २०

काठमाडौँ तर्फ जाँदै गरेको बस दुर्घटना, २२ यात्रु घाइते

काठमाडौँ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको लमही नगरपालिका–१ स्थित कौडिया पुलबाट यात्रुबहाक बस खसेको छ । डडेलधुराबाट काठमाडौँ आउँदै गरेको बस पुलबाट खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय दाङले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।