सुनसरी । सुनसरीमा सव्री दुर्घटना भएको छ । आज बिहान सुनसरीको बराहक्षेत्र-४ सुनसरी पुलमुनि तरकारी बोकेको गाडी दुर्घटना भएको हो । दुर्घटनामा गाडी पुर्णरुपमा क्षति भएको छ। घटनाबारे थप विवरण
काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको उच्च पहाडी तथा
भोजपुर । भोजपुरमा बुधवार साँझ ५:४० बजे भोजपुरको षडानन्द नगरपालिका १२ दुखि डाँडास्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना भएको छ । प्रहरि चौकि देउरालीमा सूचना प्राप्त हुनासाथ प्र.स.नि. पदम बहादुर
इलाम । इलाममा चिया श्रमिक दम्पती घरसँगै जल्दा पत्नीको मृत्यु भएको छ । इलाम नगरपालिका ६, गढीथुम्कास्थित घरसँगै जलेर चिया श्रमिक ३२ वर्षीया सिर्जना राईको मृत्यु भएको हो । मंसिर
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाको आयोजनामा बुधबार लैंगिक हिँसा बिरुद्धको १६ दिने अभियान सम्पन्न गरिएको छ । मंसिर ७ गतेबाट सुरु गरिएको अभियान विभिन्न कार्यक्रमका साथ बुधबार समापन गरिएको हो
इटहरी । सुनसरीको इटहरी उप–महानगरपालिका–२, नाङलो होटल अगाडिको कोशी लोकमार्ग क्षेत्रमा लागू औषध ओसार–पसार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले दुई विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ। मंगलबार साँझ १८:४० बजे इलाका
इलाम । इलामको इलाम नगरपालिका–६, गढीथुम्कामा चुल्होमा आगो बाल्ने क्रममा पेट्रोल प्रयोग गर्दा आगलागी भई एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। जिल्लामा प्राप्त प्रहरी
विराटनगर । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर विराटनगरमा ‘मानव अधिकार, निर्वाचन र सुशासन विषयक अन्तरपुस्ता संवाद’ कार्यक्रम सम्पन्न भएको छ । गैसस महासंघ मोरङ र एकल महिला समूहको
विराटनगर । विराटनगरस्थित अरनिको कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा कक्षा १२ की छात्रा स्मृति आचार्य प्रथम भएकी छन् । ‘सपना र संघर्षको संगम ः जेनजी युवाको पहिचान’ विषयमा आयोजित उत्कृष्ट
सुनसरी । गत भदौ २४ गते जेनजी आन्दोलनमा झुम्का कारागार सुनसरीबाट भागेको कर्तव्य ज्यान मुद्दामा २४ बर्ष कैद सजाय तोकिएका ब्यक्ति पक्राउ परेका छन् । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका ०५