समाज

रास्वपा पाख्रिबास ६ मा गिरीको सभापतित्वमा ११ सदस्यीय वडा समिति गठन

धनकुटा,१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाख्रीबास नगर समिति वडा नं ६ को पहिलो वडा अधिबेशन डांडाखर्कमा सम्पन्न भएको छ । सम्पन्न अधिबेशनबाट जिवन गिरीको सभापतित्वमा ११ सदस्यीय समिति

सांगुरीगढी स्थित खुँडीटार सिचाइ कुलो निर्माण सम्पन्न, किसानहरू उत्साहित

हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं.–८ स्थित खुँडिमा रहेको खुँडीटार सिचाइ जल उपभोक्ता संस्थाको सिचाइ कुलो निर्माण कार्य सम्पन्न भएको छ। कोशी प्रदेश सरकार तथा माननीय पूर्व अर्थराज्यमन्त्री

धनकुटामा रास्वपाको हस्ताक्षर संकलन अभियान जारी,आज छथर जोरपाटीमा ४ सय ३१ जनाले गरे हस्ताक्षर

धनकुटा,३२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटाले पनि जिल्लामा हस्ताक्षर संकलन अभियानलाई तिब्रता दिएको छ । जस अन्तर्गत आज छथर जोरपाटीको सिंधुवा बजार क्षेत्रमा अभियान संचालन गरेको छ । रास्वपा

धनकुटामा क्षमता बिकासका लागि एक दिने उद्घोषण तालिम सम्पन्न

धनकुटा,३२ असार । धनकुटाको धनकुटा नगरपालिका १ हिलेमा एक दिने क्षमता बिकासका लागि उदघोषण तालिम सम्पन्न भएको छ । हिले सामुदायिक सिकाई केन्द्रको आयोजना तथा धनकुटा नपाको आर्थिक सहयोगमा उक्त

आयआर्जनका लागी विरुवा वितरण

धनकुटा, ३१ असार । भू– तथा जलाधार व्यावस्थापन कार्यलय धनकुटाले कृषि सहकारी, समुह, किसान, लाई लाई भू–संरक्षण गर्न, वन व्यावस्थापन तथा आयआर्जन, हरियाली प्रबद्धनका लागी घाँस, फलफूल, रुखका विरुवा वितरण

साँगुरीगढीमा भूमिहीन सुकुम्बासीहरुलाई जग्गा धनिपुर्जा हस्तान्तरण

धनकुटा,३० असार । धनकुटा भूमी समस्या समाधान आयोग जिल्ला समिती धनकुटाले धनकुटाको साँगुरीगढी गाउँपालिकाका ५ जना भूमिहीन सुकुम्बासीहरुलाई जग्गाको धनिपुर्जा हस्तान्तरण गरेको छ । आयोगले आज साँगुरीगढीमा कार्यक्रम गर्दै गाउँपालिका

सहकारी संस्थाबाट लिइएको ऋण असुली प्रक्रिया अगाडि बढाउन धनकुटा नगरपालिकाको सहकारीहरुलाई निर्देशन

धनकुटा,३० असार । धनकुटा नगरपालिकाले धनकुटा नगरपालिका भित्र संचालित सहकारी संस्थाबाट लिएको ऋण समयमा फिर्ता नगर्ने सदस्यहरू माथि कानुनी प्रक्रिया अघि बढाउन सहकारीहरुलाई अनुरोध गरेको छ । सहकारी संस्थाबाट लिएको

धनकुटाका २६ प्रतिशत खेतमा धान रोपाई

धनकुटा,२९ असार । धनकुटामा असारको अन्तीम अर्थात असार २९ गते सम्ममा २६ प्रतिशत खेतमा मात्र धान रोपाई भएको छ । धनकुटामा असारे धान खेती हुने करिब ४ हजार ९ सय

जिल्ला विपद् व्यावस्थापन समिती धनकुटाको बैठकले विपद् प्रतिकार्य योजना २०८२ पारित

धनकुटा,२९ असार । जिल्ला विपद् व्यावस्थापन समिती धनकुटाको बैठकले विपद् प्रतिकार्य योजना २०८२ पारित गरेको छ । सरोकारवालाका सुझाव लाई समेटेर प्रतिकार्य योजना पारित गरेको हो । त्यस्तै बैठकले कोशी

धनकुटामा सार्वजनिक सवारी साधनका चालकह्ररूलाई निःशुल्क आँखा जाँच शिविर तथा लापसे जाँच

धनकुटा, २९ असार । धनकुटामा “हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारीस आँखाको सेवामा साझेदारी” भन्ने मूल नारासहित सवारी चालकहरूका लागि निःशुल्क आँखा जाँच तथा लाइसेन्स परीक्षण शिविर आइतबार सम्पन्न भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।