समाज

धनकुटामा गहिरो खोल्सीमा खसेकी महिलाको सकुशल उद्दार

धनकुटा,२८ असार । धनकुटामा गहिरो खोल्सीमा खसेकी एक महिलाको उद्दार गरिएको छ । धनकुटा नगरपालिका ६ परिचय मोड स्थित कोशी लोकमार्गको पेटीमा बसेकी अन्दाजी ३५ बर्षिया पुर्णिमा राई अचानक बाटोको

धनकुटामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

धनकुटा,२८ असार ।धनकुटामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको चौबिसे गाउंपालिका १ फेदापजुङ बस्ने जित बहादुर आले मगरका १७ बर्षिया छोरा अभिषेक आले

सांगुरीगढीको ठलुङ्टार पर्यटकिय क्षेत्रमा सरसफाई

हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–८ मा रहेको सृजनशील युवा क्लबले स्थानीय पूर्वाधार सुधार र सरसफाइलाई लक्षित गर्दै “श्रमदान अभियान २०८२” सञ्चालनमा ल्याएको छ। क्लबका अध्यक्ष तिकाराम राईको नेतृत्वमा हरेक

धनकुटाका यी स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने

धनकुटा,२८ असार । धनकुटाका केही स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने भएको छ । नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्र अन्तर्गतको ११ केभि बेलहरा फिडर अन्तर्गत अँखिल्ला सिरुडाडा देखि बेल्हारा

ब्रेन ट्यूमरबाट पीडित भुजेलद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका ४ का २४ बर्षिया लाल कुमार भुजेलले आफ्नो उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका छन् । सानैमा आमा गुमाएका भुजेलको स्थायी घर धनकुटाको छथर जोरपाटी

धनकुटाको हिलेमा कोशी प्रदेश व्याटमिन्टन संघको प्रदेश अधिवेशन भदौ २१ मा हुने

धनकुटा । कोशी प्रदेश व्याडमिन्टन संघको असार २१ गते शनिबार बसेको बैठकले आगामी भदौ २१ गते धनकुटाको हिलेमा कोशी प्रदेश व्याटमिन्टन संघको प्रदेश अधिवेशन आयोजना गर्ने निर्णय गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्रीद्वारा साँगुरीगढीको अवलोकन, ऐतिहासिक संरचना विस्तारका विषयमा छलफल

हिराराज राई,धनकुटा । कोशी प्रदेश सरकारका मुख्यमन्त्री माननीय हिक्मतकुमार कार्कीले आज साँगुरीगढी गाउँपालिकास्थित ऐतिहासिक साँगुरीगढीको अवलोकन गर्नुभएको छ। उहाँसँगै गाउँपालिका अध्यक्ष जितेन्द्र राई लगायत सुरक्षा निकायका प्रमुखज्यूहरूको उपस्थिति रहेको थियो।

धनकुटाको उत्तरपानीमा रहेको बौद्धिक अपाङ्गता स्रोत कक्षा र आधारभूत विद्यालयका बालबालिकालाई पोसाक बितरण

धनकुटा,२६ असार । नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले धनकुटा नगरपालिका १० उत्तरपानीमा रहेको बौद्धिक अपाङ्गता स्रोत कक्षा र आधारभूत विद्यालय बालबालिकालाई पोसाक बितरण गर्नु भएको छ

धनकुटामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

धनकुटा, असार २५ गते । तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं कर्मचारी प्रशासन शाखाको पत्रादेशले प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा र प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा

धनकुटामा शरीरमा मट्टितेल खन्याएर आगो लगाई एक पुरुषले गरे आत्मदाहको प्रयास

धनकुटा । धनकुटामा शरीरमा मट्टितेल खन्याएर आगो लगाई एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । जिल्लाको धनकुटा नगरपालिका-४ देब्रेवासका ४० वर्षीय पुरुषले आत्मदाहको प्रयास गरेका हुन् । अनुहार, छाती र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।