समाज

मानव अधिकार एलायन्सका केन्द्रीय अध्यक्ष सुवेदी गृह जिल्लामा सम्मानित

धनकुटा । मानव अधिकार एलायन्सका केन्द्रीय अध्यक्ष विदुर सुवेदीलाई सोमवार गृह जिल्लामा सम्मान गरिएको छ । गत फागुनमा एलायन्सको छैटौं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका सुवेदी गृह जिल्लामा भने

धनकुटाको पाख्रिबासमा एकैपटक ४ वटा सवारी साधनहरु ठोक्किंदा अवरुद्द सडक एकतर्फी संचालनमा

धनकुटा,९ असार । धनकुटामा एकैपटक ४ वटा सवारी साधनहरु ठोक्किएर दुर्घटना हुँदा अवरुद्ध भएको सडक एक तर्फी संचालनमा आएको छ । जिल्लाको पाख्रीबास नगरपालिका ५ डिकुरे स्थित पाख्रिबास-लेगुवा सडक खण्डमा

धनकुटामा सुतेको ठाँउमा नै एक ब्यक्ति मृत फेला

धनकुटा,९ असार । धनकुटामा सुतेको ठाँउमा नै एक ब्यक्ति मृत फेला परेका छन् । आज बिहान करिब ०५:४० बजे भेडेटार-आहाले-महाभारत भित्री सडकखण्डमा काम गर्ने मजदुर उदयपुरको कटारी नगरपालिका, वडा नम्बर

धनकुटाको सहिदभूमिमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

धनकुचा,८ असार । धनकुटाको सहिदभूमिमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजनामा सहिदभुमि गाँउपालिका वडा नं.४ पिप्ले स्थित सहिदभुमि गाँउपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो

भोजपुरबाट सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १९ बर्षपछि पक्राउ

धनकुटा,८ असार ।भोजपुरबाट सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १९ बर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ डुँडामारी घर भएका ४३ वर्षीय मिलन भन्ने गजेन्द्रकुमार

साँगुरीगढीको बेस्राङ, थाप्चुवा र खयरवोटे क्षेत्रमा सडक स्तरोन्नति तथा नयाँ सडक विस्तारको कार्य सम्पन्न

हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ बेस्राङ, थाप्चुवा र खयरवोटे क्षेत्रमा सडक स्तरोन्नति तथा नयाँ सडक विस्तारको कार्य सम्पन्न भएको छ। गाउँपालिकाबाट आर्थिक वर्ष २०८१/८२ मा विनियोजन भएको ९ लाख

कोशी प्रदेशका सबै जिल्लामा एमालेको आर्थिक सुधार अभियान : अब सम्पूर्ण पार्टी कारोबार बैंक मार्फत

धनकुटा । कोशी प्रदेशका सबै जिल्लामा नेकपा एमालेले पार्टीका सम्पूर्ण आर्थिक कारोबार नगद होइन, अनिवार्य रूपमा बैंकमार्फत मात्रै सञ्चालन गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय लेखा

रास्वपा धनकुटाले मानव तस्करी विरुद्ध उच्चस्तरीय समितिको माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटाले भिजिट भिसाको दुरुपयोग र मानव तस्करी विरुद्ध उच्चस्तरीय समिति गठनको माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । प्रधानमन्त्रीलाई भिजिट

धनकुटामा ट्राफिक सप्ताह २०८२ उद्घाटन तथा लागुऔषध दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम

धनकुटा,६ असार । धनकुटामा ट्राफिक सप्ताह २०८२ उद्घाटन तथा लागु औषध दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटा र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाको संयुक्त

सांगुरीगढीमा सम्पन्न पहिलो बुढीमोरङ कप २०८२ को उपाधि सृजनशील युवा क्लवलाई

हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–२, बुढीमोरङमा आयोजित प्रथम बुढीमोरङ कप २०८२ को उपाधि सृजनशील युवा क्लब ले हात पारेको छ। फाइनल खेलमा फाक्सिव फुटबल क्लवलाई २–० गोल अन्तरले पराजित



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।