समाज

धनकुटाका तीन सामुदायिक वन सम्मानित

धनकुटा, २९ बैशाख । सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाले सामुदायीक वनको क्षेत्रमा उत्कृष्ठ काम गर्ने धनकुटाका तीन वटा सामुदायीक वन लाई सम्मान गरेको छ । सामुदायीक वन उपभोक्ता महासंघ धनकुटाले

किरात राई यायोक्खा पाख्रीबासद्वारा विधिपूर्वक साकेला थानको स्थापना तथा पूजा (फोटो फिचर)

धनकुटा,२९ बैशाख । प्रकृतिपूजक किरातीहरुले आज उभौली साकेला चाड मनाउंदैछन् । सोही अवसरमा किरात राई यायोक्खा पाख्रीबास नगर समितिले पनि आज विधिवत रुपमा पूजाआजा गरि साकेला थानको स्थापना गरेको छ

धनकुटाबाट सुन जस्तो देखिने धातु र नगद रुपैयाँ सहित दुई जना पक्राउ

धनकुटा,२९ बैशाख । धनकुटाबाट सुन जस्तो देखिने धातु र नगद रुपैयाँ सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका वडा नं.८, जाँते बस्ने ३० बर्षिया मनोज

धनकुटामा टाटा सुमो दुर्घटना,आठ जना घाइते(नामावली सहित)

धनकुटा,२९ बैशाख । धनकुटामा टाटा सुमो दुर्घटना भएको छ । आइतबार राती अन्दाजी १० बजे ताप्लेजुङबाट धनकुटा तर्फ आउदै गरेको मे १ ज २६५५ नम्बरको टाटा सुमो जिल्लाको साँगुरीगढी गाँउपालिका

गुलाफ खेती अभियानमा चौविसे गाउँपालिका

पवित्रा मगर/धनकुटा, २९ बैशाख । धनकुटाको चौविसे गाउँपालिकाले यहाँ घुम्न आउने पर्यटकहरुलाई आकर्षित गर्न गुलाफ खेती कार्यक्रम सुरु गरेको छ । खेतीका लागि कोशी प्रदेश सरकारले गत बर्ष ७ लाख

सरस्वती माबिद्वारा छात्रबृत्ति तथा पुरस्कार बितरण

विनोद भण्डारी /बैशाख २९,धनकुटा(चौबिसे) । चौबिसे गाउँपालिका वडा नं.४ फलामेटार स्थित सरस्वती माध्यमिक विधालयले आफ्ना बिद्यालयका बिद्यार्थी तथा शिक्षकलाई छात्रबृत्ति बितरण तथा पुरस्कृत गरेको छ । स्थित सरस्वती माध्यमिक विधालयले

धनकुटामा इभी र बस ठोक्किंदा दुर्घटना, पांच जना घाइते(नामावली सहित)

धनकुटा,२८ बैशाख । धनकुटामा इभी र बस ठोक्किंदा पांच जना घाइते भएका छन् । आज बिहान करिब ११:१७ बजे जिल्लाको सांगुरीगढी गाउंपालिका १ स्थित लाबरबोटेमा धनकुटाबाट धरानतर्फ जांदै गरेको प्रदेश

आदिबासी सम्बन्धी पाठ्यक्रम निर्माणका लागि धनकुटामा सुझाव संकलन

धनकुटा,२८ बैसाख । काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेसन ललितपुरले धनकुटामा उक्त विश्वविद्यालको स्नाकोत्तर तहमा अध्यापन सामाग्री निर्माण गर्न “आदिवासी शिक्षा र विकास” सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिरहेको छ । नेपाल पत्रकार

साउब चौबिसे महासंघको दोस्रो परिषद सम्पन्न

पबित्रा मगर /बैसाख २७,धनकुटा(चौबिसे) । सामुदायिक वन उपभोक्ता महासंघ चौबिसेको दोस्रो पालिका परिषद सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएको परिषदको महासंघका कोशी प्रदेश बरिष्ठ उपाध्यक्ष राजेन्द्र खड्काले उत्घाटन गर्नुभएको

धनकुटाको चौबिसे फलामेटारमा स्थित बाहुन कुलोको स्तरोन्नति

विनोद भण्डारी/बैशाख २७ ,धनकुटा(चौबिसे) । धनकुटाको चौबिसे गाउँपालिका वडा नं.४ स्थित फलामेटारमा रहेको जिल्लाकै पुरानो कुलो मध्ये एक बाहुन कुलोको स्तरोन्नति गरिएको छ । उक्त सिंचाइ कुलो जलस्रोत तथा सिंचाई



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।