समाज

धनकुटाको साँगुरीगढीका किसान व्यावसायिक अलैँची खेती तर्फ अग्रसर(फोटो फिचर)

हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ र ८ को सिमा क्षेत्र, विशेषगरी फेसुवा खोलाको आसपासका बासिन्दा पछिल्लो समय अलैँची खेतीमार्फत राम्रो आम्दानी गर्न सफल भएका छन्। स्थानीय किसानहरू अहिले अलैँची

चौबिसेका स्वास्थ्य स्वयं सेविकाहरुलाई पुनर्ताजगी तालिम

देव याखा/बैसाख २६ ,धनकुटा(चौबिसे)। जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले चौबिसे गाउँपालिकाको सहकार्यमा पालिकाका राष्ट्रिय महिला सामुदायीक स्वास्थ्य स्वयंसेविकाहरुलाई ४ दिने पुनर्ताजगी तालिम दिएको छ । पालिकाका २८ जना स्वयंसेविकाहरुलाई प्रशिक्ष्ण दिईएको

धनकुटाबाट १० किलो लागुऔषध गांजा सहित एक जना पक्राउ

धनकुटा,२६ बैशाख । धनकुटाबाट लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सहिदभूमि गाउंपालिका ५ खोकु बस्ने ३१ बर्षिया उद्धव राई रहेका छन् । आज बिहान

पाख्रीबासमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनकुटा । जीवन विकास लघुवित्त वित्तीय संस्था पाख्रीवासले आज केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे छ । पाख्रीवास नगरपालिकाका मेयर ज्ञान बहादुर गुरुङकाे प्रमुख आतिथ्य तथा संस्थाका

किसानहरुलाई सजिलोका लागि अब सिधै विराटनगरबाट रासायनिक मल ल्याइने : नगर प्रमुख गुरुङ

धनकुटा,२५ बैशाख । पाख्रीवास नगर पालिकाका मेयर ज्ञान बहादुर गुरुङले किसानहरुलाई सजिलाे होस् भन्ने लक्षका साथ अब सिधै विराटनगरबाट रासायनिक मल ल्याउने बताउनु भएको छ । जीवन विकास लघुवित्त वित्तीय

जिल्ला प्रहरी कार्यालय धनकुटाको कोशी प्रदेश निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दाहालद्वारा निरीक्षण भ्रमण तथा अवलोकन

धनकुटा, वैशाख २५ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमण तथा अवलोकन गर्नु भएको छ ।

धनकुटाबाट निषेधित औषधी र ब्राउन सुगर सहित दुई जना पक्राउ

धनकुटा,वैशाख २५ गते । धनकुटाबाट प्रतिवन्धित औषधी र ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको छथर जोरपाटी गाउंपालिका ६ का २४ वर्षीय दर्पण गुरुङ

धनकुटाको राजारानीमा बैसाख २९ बाट रारा फुटबल प्रतियोगिता हुने

देव याखा/धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको सदरमुकाम राजारानीमा जिल्लाकै ठूलो नगद राशी भएको १२ औं रारा गोल्डकप फूटबल प्रतियोगिता आयोजना हुने भएको छ । आउने बैसाख २९ गते देखि जेठ

सप्तकोशी उच्च बाँध विरुद्ध संघर्ष समितिद्वारा जिल्ला प्रशासन कार्यालय धनकुटा सहित दुई स्थानीय पालिकालाई ज्ञापन पत्र प्रदान

नरेन्द्र कश्चित/वैशाख २४,धनकुटा । सप्तकोशी उच्च बाँध विरुद्ध संघर्ष समितिले आज जिल्ला प्रशासन कार्यालय धनकुटा,सहिदभूमि गाउँपालिका र साँगुरीगढी गाउँपालिकालाई कोशी उच्च बाँध निर्माण योजना खाारेजीको माग गर्दै ज्ञापन पत्र बुझाउदै

धनकुटाको राजारानीमा सात दिने चण्डी पुर्णे मेला हुंदै

देब याखा/बैसाख २४,धनकुटा(चौबिसे) । बुद्ध जयन्ती तथा चण्डी पुर्णिमाको अबसरमा धनकुटाको राजारानीमा एक हप्ता चण्डिपुर्णे मेलाको आयोजना गरिने भएको छ । रारा फुटबल क्लब राजारानीको आयोजना तथा र चौबिसे गाउँपालिकाको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।