समाज

धनकुटाबाट हत्या आशङ्कामा पांच जना पक्राउ

धनकुटा,१ चैत । धनकुटामा एक ब्यक्तिको हत्या आशंकामा ५ जना पक्राउ परेका छन् । जिल्लाको छथर जोरपाटी बजार र धनकुटा बजारबाट गरि ५ जनालाई प्रहरीले नियान्त्रणमा लिएको छ । पक्राउ

सहिदभूमिमा सञ्चालित प्रथम झनकलाल स्मृति कप पुरुष फुटबल प्रतियोगिताको उपाधि ७ नम्बर वडालाई

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं ७ काे आयोजनामा सञ्चालित प्रथम झनकलाल स्मृति कप पुरुष फुटबल प्रतियोगिता उपाधि वडा नम्बर ७ ले जितेको छ । बुधबार भएको फाईनल खेलमा

धनकुटाको हिले बजारमा होली विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न(फोटो फिचर)

धनकुटा,२९ फागुन । धनकुटाको हिले बजारमा होली विशेष सांस्कृतिक कार्यक्रम सहित होली पर्व मनाइएको छ । द एलिट क्लबको आयोजनामा भएको सास्कृतिक कार्यक्रममा हिले बजारमा रहेको विभिन्न स्थानीय ब्यान्ड र

एमाले धनकुटा नगरपालिका २ नं वडा कमिटीको अध्यक्षमा दर्लामी मगर

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी एमाले धनकुटा २ नं वडा कमिटिको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिबेशनबाट टिकाराम दर्लामी मगरको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी निर्वाचित भएका छन् । कमिटीको

सहिदभूमिमा संचालित एकीकृत घुम्ती शिविर अन्तर्गत ७ सय ८१ जनालाई स्वास्थ्य सेवा प्रदान गर्दै सम्पन्न

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविर अन्तरगत ७ सय ८१ जनामा स्वास्थ्य सेवा प्रदान गर्दै सम्पन्न भएको छ । फागुन २० देखि २६ गते सम्म पालिकाको

शिक्षकहरुलाई सडकमा आउने वातावरण निर्माण नगर्न नेपाल शिक्षक संघ छथर जोरपाटी अध्यक्ष दाहालको माग

धनकुटा,२७ फागुन । नेपाल शिक्षक संघ छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष हरीप्रसाद दाहालले शिक्षकले उठाएका मागलाई सदन सम्म पुर्याइदिन प्रतिनिधी सभासदस्य तथा पूर्वमन्त्री राजेन्द्र कुमार राई संग आग्रह गर्नु भएकोछ ।

धनकुटाको छथर जोरपाटी गाउँपालिकाले यसरी मनायो आठौं स्थापना दिवस(फोटो फिचर)

धनकुटा,२७ फागुन । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आफ्नो आठौं स्थापना दिवस मनाएको छ । गाउँपालिकाले आज मंगलबार विविध कार्यक्रमको आयोजना गर्दै स्थापना दिवस मनाएको हो । कार्यक्रममा शुभकामना व्यक्त गर्दै

सहिदभूमिमा संचालित एकीकृत घुम्ती शिविर अन्तर्गत एकदिने नि:शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

धनकुटा । सहिदभूमि गाउँपालिका धनकुटामा जारी एकीकृत घुम्ती शिविर अन्तर्गत एकदिने नि:शुल्क पशु स्वास्थ्य शिविरको आइतबार अन्तिम दिन १ सय ११ घरधुरी कृषकले पालेका पशुपंक्षिको उपचार तथा ओैषधि वितरण गर्दै

धनकुटाको छथर जोरपाटीमा भोलि सार्बजनिक बिदा

धनकुटा,२६ फागुन ।धनकुटाको छथर जोरपाटी गाउंपालिकाले भोलि सार्बजनिक बिदा दिएको छ । पालिकाको आठौं स्थापना दिवशको अवसरमा विगत बर्ष झैं यस बर्ष पनि फागुन २७ गते मंगलबारका दिन सार्बजनिक बिदा

धनकुटामा अन्तर्राष्ट्रिय सडक नाटक प्रदर्शन

धनकुटा,२६ फागुन । सर्वनाम नाटक संस्थाको सहयोग तथा कोप्चे पुनर्जागरण अभियानको आयोजनामा धनकुटामा अन्तर्राष्ट्रिय सडक नाटक प्रदर्शनी गरिएको छ । इन्टरनेसलन पिपुल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा धनकुटा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।