समाज

जनता बचाउ अभियान शुरु ! कोरोना संक्रमितहरुलाई पोषिलो खानेकुरा तथा स्वास्थ्य सुरक्षा सामाग्री वितरण गर्दै

धनकुटा । धनकुटा नगरपालिका वडा नं ६ वडा समितिले आज वडाका कोरोना संक्रमितहरुलाई पोषिलो खानेकुरा तथा स्वास्थ्य सूरक्षा सामाग्री वितरण गर्दै जनता बचाउ अभियान शुरु गरेको छ । कोरोना संक्रमितहरुलाई

धनकुटामा कोरोना भाईरस विरुद्धको भेरोसेल खोप लगाउने कार्य जारी

जेष्ठ ३०,धनकुटा । कोरोना भाईरस विरुद्धको भेरोसेल खोप लगाउने कार्यलाई धनकुटामा जारी राखिएको छ । यसअघि जेष्ठ २७ र २८ गते दुई दिन लगाउने भनिएको खोप पालिकाहरुमा अझै बाँकी रहेकोले

धनकुटामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ९ सय ३५ पुग्यो

जेष्ठ ३०,धनकुटा । धनकुटामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ९ सय ३५ पुगेको छ । आज जिल्लाका ४० जनाले कोरोनालाई जिते सँगै संक्रमण मुक्त हुनेको संख्या ९३५ पुगेको जिल्ला कोभिड

मन्दिर स्तरोन्तिका लागि प्रहरीको सहयोग

धनकुटा,३० जेठ । धनकुटाको ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको धनकुटा नगरपालिका ६ मा रहेको निशान भगवती मन्दिर स्तरोन्नतिका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाले आर्थिक सहयोग प्रदान गरेको छ । मन्दिरमा

युवा नेता फागोद्वारा धनकुटाका यी पालिकाका पार्टी सभापतिहरुलाई १ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान

जेष्ठ २९,धनकुटा । नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस धनकुटाका युवा नेता कमोट फागोले आज धनकुटाको महालक्ष्मी नगरपालिका,पाख्रीवास नगरपालिका,छथरजोरपाटी तथा साँगुरीगढी गाउँपालिकाका पार्टी सभापतिहरुलाई १ लाख ५०

खाना- खाजा प्याक गर्न हट वक्सका साथ स्वास्थ्य समाग्री र वरिपरिका वासिन्दाहरुलाई माक्स वितरण

धनकुटा,जेठ २९ । धनकुटामा सञ्चालित कोभिड अस्पताल तथा धनकुटा आईशोलेसन सेन्टर औद्योगिक ग्राममा खाना- खाजा प्याक गर्न हट वक्सका साथ स्वास्थ्य समाग्री र वरिपरिका वासिन्दाहरुलाई माक्स वितरण गरिएको छ ।

धनकुटाका थप एक जना संक्रमित महिलाको आज निधन

धनकुटा,जेठ २९ । धनकुटाका थप एक जना कोरोना संक्रमित महिलाको आज निधन भएको छ । कोरोना संक्रमण पुष्टि भई विराटनगर नोवेल हस्पिटलमा उपचाररत धनकुटा नगरपालिका १ की ४९ वर्षकी महिलाको

खोले खुवाएको एकछिनमै यत्ति धेरै आफ्नो पशु-चौपाया यस्तो भएपछि …

धनकुटा,जेठ २९ । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं १० का एक स्थानियले आफ्नो एकै पटक धेरै पशुचौपाया म’र्दा नो’क्सानी वेहोर्नु परेको छ । स्थानिय वासु पोखरेलको एकै पटक एक भैंसी,

धनकुटा नगरपालिका वडा नं १ विश्कर्मा टोल कोरोनामुक्त भएको घोषणा

धनकुटा । धनकुटा नगरपालिका वडा नं १ विश्कर्मा टोलका कोरोना संक्रमित कोरोना मुक्त भए पछि आज कोरोना मुक्त भएको घोषणा गरिएको छ । वडा नं १ को विस्कर्मा टोलमा ३२

धनकुटाका १२ सय ४७ जनाले लगाए कोरोना भाईरस विरुद्धको भेरोसेल खोप

धनकुटा । धनकुटाका १२ सय ४७ जनाले कोरोना भाईरस विरुद्धको भेरोसेल खोप लगाएका छन् । हिजो र आज जिल्लामा सञ्चालित खोप कार्यक्रम अन्र्तगत उल्लेखित संख्याका नागरिकले खोप लगाएको स्वास्थ्य कार्यलय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।