समाज

प्र’तिब’न्धित औ’षधि सहित २ युवा प’क्राउ

धनकुटा,३० बैशाख । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं ३ मा रहेको महावोधी पेट्रोलियम सप्लायर्स प्रा.लि.मा कार्यरत २ युवालाई प्र’तिवन्धित औ’षधी सहित प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा पाख्रिवास नगरपालिका वडा

धनकुटाका पसल खोल्ने समयमा अत्याधिक भिडभाड

धनकुटा,२८ बैसाख । विश्व व्यापी रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस धनकुटामा समेत फैलदै गए पछि त्यसको नियन्त्रणका लागि भन्दै स्थानिय प्रशासनले निषेधाज्ञा लगाएको छ । यस संगै संगै

धनकुटा उद्योग बाणिज्य संघको बजार अनुगमन

धनकुटा,२८ बैसाख । धनकुटा उद्योग वाणिज्य संघले धनकुटा नगरपालिका क्षेत्रमा अहिले निशेधाज्ञा लगाएको अवस्थामा धनकुटा बजारमा दैनिक उपभोग्य समाग्रीहरुको अवस्था,मुल्य, व्यापार व्यवसायको स्थिति लगायतका अवस्था बुझ्न बजार अनुगमन गर्न सुरु

धनकुटामा आज थप १५ जनामा संक्रमण पुष्टि

धनकुटा,२७ बैशाख । धनकुटामा गरिएको ३५ जनाको पिसिआर टेष्टमा १० पुरुष र ५ महिला गरि १५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । धनकुटा अस्पतालको ल्यावमा गरिएको परिक्षणमा धनकुटा नगरपालिका १

महालक्ष्मी नगरपालिका र सबै वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा वन्द

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका र सबै वडा कार्यालयबाट प्रवाह हुँने अत्यावश्यक बाहेकका सेवा वन्द हुने भएको छ । कोरोना भाईरसको संक्रमणबाट सर्तकता अपनाउनका लागि वैशाख २७ देखि जेठ २

धनकुटाकी एक महिलाको कोरोना संक्रमणबाट नि’धन

धनकुटा । धनकुटाकी एक कोभिड संक्रमित महिलाको निधन भएको छ । निधन हुनेमा जिल्लाको धनकुटा नगरपालिका टेकुनालाकी २४ वर्षकी महिला रहेको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो

जिल्ला प्रशासन कार्यालय धनकुटाद्वारा जिल्ला अस्पताल धनकुटालाई स्वास्थ्य सामाग्री प्रदान

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले आज जिल्ला अस्पताल धनकुटालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । अस्पतालको आईशोलेसन रहेका कोरोना संक्रमितहरुलाई उपचारमा सहज होस भन्ने लक्षका साथ प्रशासनले भ्याट वाहेक

लेदो सहितको धमिलो पानी,खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई धन्यवाद

धनकुटा । धनकुटा नगरपालिकामा वितरण गरिएको खानेपानी लेदो सहितको धमिलो पानी आएको भन्दै उपभोक्ताहरुले सामाजिक संजालमा आक्रोष पोखेका छन । उनिहरुले धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोतmा समितीको लापरबाही गरेको

आखिसल्ला स्वास्थ्य चौकीमा १६ वेडको आईशोलसन कक्ष स्थापना

धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिकाले दोश्रो चरणको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आखिसल्ला स्वास्थ्य चौकीमा १६ वेडको आईशोलसन कक्ष स्थापना गरिएको छ । तीन वटा अक्सिजन सिलिन्डर तयारी

उद्योग बाणिज्य संघ धनकुटाको “सावधान तपाईको माक्स खोई”? अभियान

वैशाख २५,धनकुटा । धनकुटा उद्योग बाणिज्य संघले धनकुटामा सावधान तपाईको मास्क खोई रु अभियान संचालन गरेको छ । जिल्लामा खोरना भाईरस संक्रमण दिनप्रतिदिन तिव्ररुपमा फैलिएपछि संले अभियान नै सञ्चालन गरी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।