धनकुटा,माघ २० । धनकुटाको पाख्रीवास नगरपालिकामा आजबाट अपाङ्गता परिचयपत्र वितरण तथा स्वास्थ्य परिक्षण शिविर सञ्चालन शूरु हुने भएको छ । अपाङ्गता भएकाहरुका लागि विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परिक्षण सहित परिचयपत्र वितरण
पाख्रीबास,धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामै पहिलो पल्ट महिला तथा पुरुषहरुको लागि पाख्रीबास युथ युनाइटेडको आयोजनामा ६ किलोमिटरको दौड प्रतियोगिता हुने भएको छ । आगामी माघ २४ गते शनिबारका दिन बिहान
धनकुटा,माघ १९ । नेपाल तरुण दल धनकुटा लगायत अन्य भातृ संस्थाले सरकारको असंवैधानिक कदमको बिरुद्दमा बाइक र्यालीका साथ विरोधसभा धनकुटामा आज सम्पन्न गरेको छ । विरोध सभामा सरकार अधिनायकवाद तर्फ
धनकुटा । १ नं प्रदेश सभा सदस्य तथा नेपाल महिला संघ धनकुटाका अध्यक्ष लिला सुब्बाले महिलाहरुलाई आत्म निर्भर बनाउन सीप नै आवाश्यक रहेको वताउनु भएको छ । सीप सिकाई महिलालाई
धनकुटा । धनकुटाको शहिदभूमि गाँउपालिकामा सञ्चालित अपाङ्गता परिचय पत्र वितरण कार्यक्रम मार्फत ४ सय ९३ जना अ’पाङ्गताले सेवा लिएका छन् । यो कार्यक्रममा छुटेका र कागजात नपुगेकाहरुलाई यसपछि पनि गाउँपालिकाको
धनकुटा । धनकुटा नगरपालिका वडा नं ९ बेलहारामा आज बिहान जलेर एक वृद्धाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा ८८ वर्षकी वृद्धा भक्त कुमारी वराल रहेको जिल्ला प्रहरी
नारायण कुमार राई,धनकुटा । आप्रवासी श्रोत केन्द्र धनकुटाको समन्वय र सहयोगमा बैदेशिक रोजगारमा मृ त्यु भएका धनकुटाका एक परिवारलाई राहत मिलेको छ भने अलपत्र परेका एक स्वदेश फर्कन सफल भएका
धनकुटा,माघ १७ । धनकुटा नगरपालिका वडा नं २ मा जेष्ठनागरिकहरुका लागि अल्जाईर्मस रो’ग सम्बन्धी परिचयात्मक गोष्ठी सम्पन्न भएको छ । जेष्ठनागरिक २ नं समितिका अध्यक्ष भक्क्त बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न
धनकुटा,माघ १७ । धनकुटा सिटी जेसिजको २०२१ का लागि आज विशेष कार्यक्रमका साथ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । धनकुटा सिटि जेसिजको २०२१ का लागि नवनिर्वाचित अध्यक्ष पुण्य अधिकारी कानुनी
धनकुटा,माघ १७ । धनकुटाको पाख्रीवासमा सञ्चालित मेयर कपलाई लक्षित गर्दै पाख्रीवास वडा नं ४ ले वडाका खेलाडीहरुलाई रु दुई लाख बराबरको सामाग्री प्रदान गरेको छ । उल्लेखित रकमले जर्सी, फुटबल