समाज

२१ गते आईतवार धनकुटाको पाख्रीवास नगरकार्यपालिकाको कार्यलय, वडा कार्यलय तथा शाखा कार्यलयहरु विदा हुने

धनकुटा  खबर । मंशिर २१ गते आईतवार धनकुटाको पाख्रीवास नगरकार्यपालिकाको कार्यलय, वडा कार्यलय तथा शाखा कार्यलयहरु विदा हुने भएका छन् । यस नगरपालिकाको वडा नं ९ का दलित महिला वडा सदस्य

धनकुटामा थपिए आज एक संक्रमित

धनकुटा । धनकुटाका १ सहित प्रदेश १ मा आज १ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् । धनकुटाकाको महालक्ष्मी नगरपालिकामा १ जना , मोरंगमा ५२, सुनसरीमा ३५, झापामा २५, इलाममा

धनकुटाको शहिदभूमी गाउँपालिकामा अपॉंगता दिवसको अवसरमा अपांगता भएका व्यक्ति र सरोकारवाला वीच एकदिने छलफल तथा अन्तरक्रिया सम्पन्न

धनकुटा खबर । धनकुटाको शहिदभूमी गाउँपालिकाले अपॉंगता दिवसको अवसरमा अपांगता भएका व्यक्ति र सरोकारवाला वीच एकदिने छलफल तथा अन्तरक्रिया गरेको छ । गाउँपालिकाका अध्यक्ष मनोज राईको अध्यक्षतामा सञ्चालित अन्तरक्रियामा उठेका

धनकुटामा आज सम्मको कोरोना अपडेट यस्तो छ

धनकुटा खबर । अहिले सम्म जिल्लाबाट नमूना संकलन गरि पिसिआर विधिबाट धनकुटाका २ हजार ४ सय ५९ जनाको कोरोना परिक्षण गरिएको छ । जसमध्ये पोजेटिभ नतिजा आउनेको संख्या १ सय ३२

फरक क्षमता भएका व्यक्तिहरुलाई फाईवरको सिरक वितरण

धनकुटा खबर ।  २९ औ अन्तराष्ट्रिय अपांगता दिवसको अवसर पारी धनकुटा नगरपालिकाको १ वडा कार्यलयले हिलेका फरक क्षमता भएका (अपांगता) व्यक्तिहरुलाई फाईवरको सिरक वितरण गरेको छ । वडाध्यक्ष निरेन तामाङको

धनकुटा महालक्ष्मी नगरपालिकाको जीतपुरमा अस्पताल शिलान्यास

धनकुटा खबर । महालक्ष्मी नगरपालिकाको जीतपुर धनकुटामा १० बेडको अस्पताल शिलान्यास गरिएको छ । मुलुकका ३९६ स्थानीय तहमा अस्पताल बनाउँने सरकारी योजना अनुसार महालक्ष्मी–७ जीतपुरमा पनि अस्पताल निर्माण गरिने भएको हो

फरक क्षमता भएका ६ जना सम्मानित

नारायण कुमार राई,धनकुटा । छथर जोरपाटी गाउँपालिका धनकुटाले ६ जना फरक क्षमता (अपांगता) भएका ब्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । गाउँपालिकाले २९ औ अन्तराष्ट्रिय अपाङ्गता दिवशको अबसरमा आफ्ना पालिकाका

२९ औं अन्तराष्ट्रिय अपाङ्ग दिवशको अवसरमा अपाङ्ग सेवा संघ धनकुटाद्वारा छलफल तथा अन्र्तकृया कार्यक्रम सम्पन्न

धनकुटा खबर । २९ औं अन्तराष्ट्रिय अपाङ्ग दिवशको अवसरमा अपाङ्ग सेवा संघ धनकुटाद्धरा छलफल तथा अन्र्तकृया कार्यक्रम सम्पन्न गरेको छ । धनकुटा नगरपालिकाको सहयोग एवं अपाङ्ग सेवा संघ धनकुटा र

वाढाङमीको अवसरमा मंशिर २१ गते आईतवार सार्वजनिक विदा दिने शहिदभूमी गाउँपालिकाको निर्णय

धनकुटा खबर । शहिदभूमी गाउँपालिकाले आज एक प्रेस विज्ञाप्ति जारी गरी यो गाउँपालिका क्षेत्रका किराँत छिलिङ राई,नाम्सिहाङ र अन्य राई जातीहरुले मनाउने पापानी, वाढाङमीको अवसरमा मंशिर २१ गते आईतवार सार्वजनिक विदा

धनकुटाका २ सहित प्रदेश १ मा आज ९२ जना कोरोना संक्रमित थपिए

धनकुटा  खबर । धनकुटाका २ सहित प्रदेश १ मा आज ९२ जना कोरोना संक्रमित थपिएका छन् । धनकुटाको धनकुटा नगरपालिकामा २, झापामा २६, सुनसरीमा २१, मोरंग, र इलाममा २०–२०, उदयपुरमा २–२



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।