समाज

धनकुटा जिल्ला अस्पतालमा पाठेघरको क्यान्सर परिक्षण ल्याव स्थापना

धनकुटा खबर । धनकुटा जिल्ला अस्पतालमा पाठेघरको क्यान्सर परिक्षण ल्याव स्थापनाका लागि प्रदेश सरकार बाट सामग्री हस्तान्तरण गरिएको छ । आज एक कार्यक्रमको अयोजना गर्दै प्रदेश न १ का सामाजीक

आफ्ना नागरिक संग महिला हिंसाका बिषयमा अन्तरक्रिया गर्दै जोरपाटी

नारायण कुमार राई,धनकुटा । आफ्ना पालिकाका सरोकारवाला तथा महिलाहरु संग छथर जोरपाटी गाउँपालिका धनकुटाले एक अन्तरक्रिया कार्यक्रम गरेको छ । संसारभरी र नेपालमा पनि नोभेम्बर २५ तारिख देखि डिसेम्बर १०

जनताको विश्वासलाई हामी कहिल्यै घात गर्न चाहदैनौ – ईन्द्रमणी पराजुली

धनकुटा खबर । धनकुटाको सहिदभूमि गाँउपालिकाको ५ नं वडाको वडा कार्यलय भवनको उद्घाटन गरिएको छ । प्रदेश नं १ का न्याय प्रशासन तथा विधायन समितिका सभापति ईन्द्रमणी पराजुलीको प्रमुख आतिथ्य

धनकुटाको सिंधुवामा अस्पताल भवनको शिलान्यास

नारायण कुमार राई, धनकुटा ।छथर जोरपाटी गाउँपालिका सिंधुवाको हाटखोलमा ५ शैया बरावरको अस्पताल भवनको शिलान्यास गरिएको छ । सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सोमबार एकैसाथ ३९६ स्थानीय तहमा

छथरले दियो ९० जनालाई राहत र सापटी रकम

नारायण कुमार राई,धनकुटा । धनकुटाको छथर गाउँपालिकाले सोमबार आफ्ना पालिकाका १७ वटा कृषिजन्य फर्महरुलाई निःशुल्क ब्याजदरमा सापटी रकम र ७३ जना बाढीपहिरो पिंडितलाई राहत दिएको छ । गाउँपालिकाले १७ जना यूवा

३७ करोडको लागतमा छथरको सिंभुवामा औधोगिक ग्राम निर्माण हुंदै

नारायण कुमार राई,धनकुटा । धनकुटाको छथर गाउँपालिकाले आफ्नो पालिकाको दुर्गम क्षेत्र मानिएको वडा नं. ३ को सिंभुवा गाउँमा औधोगिकग्रामको निर्माणको काम शुरु छ । संघिय सरकारको एक स्थानिय तह एक

धनकुटाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा खबर । आज धनकुटाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको धनकुटा नगरपालिकाका २, महालक्ष्मी नगरपालिकाका २ र शहिदभूमी गाउँपालिकाका १ जनामा आज संक्रमण पुष्टि भएको

धनकुटामा मात्र बसोवास रहेको आठपहरीया जातीको मुख्य चाड बडाङ्मी सुरु

धनकुटा खबर । धनकुटा नगर क्षेत्रमा मात्र बसोवास रहेको आठपहरीया जातीको मुख्य चाड बडाङ्मी सुरु भएको छ । आठपहरिया जातिको मुख्य चाडको रुपमा रहेको वढाङमी मंसिरे पूर्णिमा बाट सुरुभएर औंसीसम्म

जमिन चिरा चिरा पर्न थाले पछि धनकुटा शहिदभूमीका बासिन्दाले भने,- सुरक्षित ठाऊमा बस्ति सारिदिनुस्

धनकुटा खबर । धनकुटाको शहिदभूमी गाउँपालिका वडा नं ७ को गैरी गाउँका स्थानियले पहिरोका कारण यहाँ भन्दा बढी क्षति हुन नदिन छिटो भन्दा छिटो सुरक्षित ठाउँमा सारिदिन आग्रह गरिरहेका छन्

धनकुटाको पाख्रीवासमा आईसोलेशन वार्ड सहितको कोभिड अस्पताल सञ्चालन

शर्मिला राई, धनकुटा खबर । देशका सम्पूर्ण स्थानिय तहमा ५ देखि १५ शैयाको आधरभूत अस्पताल निर्माण गर्ने संघिय सरकारको लक्ष्य अनुसार धनकुटाको पाख्रीवास नगरपालिकामा आजबाट ५ वेडको आईसोलेशन वार्ड सहितको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।