समाज

धनकुटाका थप ४ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । धनकुटाका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार धनकुटाको धनकुटा नगरपालिकाका ३ र शहिदभूमी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।

धनकुटाको एक रेडियोकर्मीमा कोरोना संक्रमण पुष्टि

धनकुटा खबर । धनकुटाको एक रेडियोकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटा वजारबाट सञ्चालित रेडियो भेडेटारमा प्राविधिक फाँट तर्फ कार्यरत करिव २१ वर्ष की रेडियोकर्मीमा संक्रमण पुष्टि भएको हो

स्व.मदन वहादुर प्रधानको निधन प्रति कांग्रेस धनकुटाको शो क व्यक्त

धनकुटा खबर । नेपाली कांग्रेस धनकुटाले स्व. मदन वहादुर प्रधानको निधन प्रति शोक व्यक्त गरेको छ । उस्ले आज एक विज्ञप्ती प्रकाशित गर्दै समाजसेवी एवम् पार्टीका अभिभावक स्व प्रधान प्रति

कोरोना भाईरसविरुद्ध धनकुटा उद्योग बाणिज्य संघको १०४ वटा कार्यक्रम !

धनकुटा खबर । गएको चैत महिनादेखी अहिले सम्म धनकुटा उद्योग बाणिज्य संघले कोरोना भाईरस विरुद्ध १ सय ४ वटा कार्यक्रमहरु सञ्चालन गरेको छ । संघले यो आठ महिनाको अवधिमा विभिन्न

कोरोना संक्रमणबाट धनकुटामा १ जनाको मृ त्यु

धनकुटा खबर । धनकुटामा कोरोना संक्रमणबाट १ जनाको मृ,त्यु भएको छ । धनकुटा नगरपालिका वडा न ५ मा १ जनाको कोरोना संक्रमणबाट मृ,त्यू भएको भन्दै जिल्ला प्रशासन कार्यलय धनकुटाले आज

भक्तजनहरुको सामान्य उपस्थितीमा निशान भगवती मौलो यात्रा सम्पन्न

धनकुटा खबर । धनकुटा जिल्लाको छथरजोरपाटी गाउँपालिकाको तेलिया र तांखुवाको सिमानामा रहेको पिङ्ग डाँडामा प्रत्येक बर्ष दशैंको महानवमीको दिन लाग्ने मौलो मेला यस बर्ष कोरोना भाइसर कोभिड-१९ को कारण सामान्य

धनकुटामा घरभाडा छुट गर्ने घरधनिहरुको संख्या ३ सय २६ पुग्यो

धनकुटा खबर । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको कारण गरिएको लकडाउनले संकटमा परेका व्यापारी व्यवसायिलाई सहयोग पुगोस् भन्ने लक्षका साथ धनकुटा जिल्लमा अहिले सम्म घर भाडा छुट गर्ने घरधनिहरुको संख्या

बाजागाजाका साथ धनकुटामा पनि भित्राईयो फूलपाती !

धनकुटा खबर । बडादशैंको ७ औं दिन अर्थात आज धनकुटामा समेत नेपाली सेनाको बरखगणले धनकुटाको बालमन्दिरमा रहेको फूलपाती घरबाट ल्याईएको फूलपातीलाई तल्लो टुंडिखेलमा पूजा र बडाई गरेपछि निशान मन्दिरमा रहेको

दशै, तिहार जस्ता चाडपर्वमा कोसेली एवम् उपहारमा स्वास्थ्य समाग्री प्रयोग गर्न धनकुटा उद्योग बाणिज्य संघको सुझाव

धनकुटा खबर । नेपालिहरुले विषेश रुपमा मनाउदै आएको दशै, तिहार जस्ता चाडपर्वमा कोसेली एवम् उपहारमा स्वास्थ्य समाग्री प्रयोग गर्न धनकुटा उद्योग बाणिज्य संघले सुझाव दिएको छ । दशै तिहारमा टिका लगाउन

धनकुटामा राप्रापा नेपालको जिल्ला कार्य समिति गठन

धनकुटा खबर । राप्रापा नेपालले आज धनकुटा जिल्लामा आफ्नाे २१ सदस्यीय जिल्ला कार्य समिति गठन गरेकाे छ । एक सभाकाे वीच सुभान सिंह राईकाे अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।