समाज

लम्बिदो लकडाउनले मजदुर समस्यामा, भन्छन- न काम गर्न पाईयो न त घर जान नै

धनकुटा खबर । विश्वलाई नै सं,त्रास बनाएको कोरोना भाइरस सं,क्रमित नेपालमा समेत बढ्दै गएपछि देश भर लकडाउन पुनः थप गरिएको छ । लकडाउन लम्बिदै गए पछि धनकुटा सदरमुकाम लगायतका स्थानमा

धनकुटा बजारमा अत्यावश्यक सामाग्रीहरु घरघरमै पुर्याउने कार्य जारी

धनकुटा खबर, वैशाख ३ । धनकुटा बजारमा ताजा तरकारी, ग्यास र दुध लगायत अत्यावश्यक सामाग्रीहरु घरघरमै पुर्याउने कार्य जारी छ । कोरोना भाईरस नि,यन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउन को

धनकुटामा कोरोना फैलन नदिन प्रभावकारी अभियान सञ्चालन भैरहेको छ – राजेन्द्र राई

धनकुटा खबर, वैशाख ३ । धनकुटामा कोरोना भाईरस फैलन नदिन प्रभावकारी अभियान सञ्चालन भैरहेको प्रतिनीधि सभाका सदस्य राजेन्द्र राईले वताउनु भएको छ । नेकपा धनकुटाद्धारा आज धनकुटामा आयोजित पत्रकार सम्मेलनमा

कोरोना कहर – धनकुटाका ७ वटै तहद्वारा ब्रिफिङ (कोरोना रो,क्न अहिलेसम्म के-कस्ता कामहरु गरियो ?)

ईश्वर थापा, धनकुटा । विश्वव्यापी महामा,रीको रुपमा फै,लिएको कोरोना भाइरस (कोभिड–१९) को सं,क्रमणलाई रो,क्न पार्टी स्थानीय कमिटी र स्थानीय तहहरुले गरेका कार्यहरुको नेकपा धनकुटाले आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको

तमोर नदी किनार घुमाऊनेमा एक श,व फे,ला पर्यो

धनकुटा खबर, वैशाख ३ । सागुरीगढी गाउँपालिका ८ धनकुटाका एक वृद्धको श,व तमोर नदी किनार घुमाउनेमा फे,ला परेको छ । गएको शुक्रवार दिउँसो पौडि खेल्ने क्रममा वे,पत्ता भएका ६० वर्षका

लेउती खोलाको बगरमा बालुवा चालेर जिविकोपार्जन गर्ने मजदुरलाई खै त राहत ? (भिडियो सहित)

धनकुटा । साँगुरी गढी गाँउपालिकाम जम्मा हुने कर मध्ये लेउति खोलाको बालुवा पनि मुख्य हो । तर त्यहि कर उपलब्ध गराउन महत्वपुर्ण भुमिका खेल्ने बालुवा चाल्ने वर्ग अहिले गाँउपालकाले मजदुर

धनकुटाका मिडिया हाउसलाई स्वास्थ्य सामाग्री

धनकुटा खबर, बैशाख १ । फ्रन्ट लाईनमा काम गर्ने धनकुटाका मिडिया हाउसहरुलाई आज धनकुटा उद्योग बाणिज्य संघले कोराना भाईरस सं,क्रमणबाट ब,च्नका लागि स्वास्थ्य तथा सूरक्षित सामाग्री प्रदान गरेको छ ।

नयाँ बर्ष २०७७ – धनकुटामा पनि सुनसान मै सिमित

धनकुटा खबर, १ बैशाख । विश्वभर सं,त्रास फै,लाएको कोरोना भाइरस कोभिड १९ का कारण नेपालीहरुको नयाँ बर्ष २०७७ को स्वागत सुनसान मै सिमित भएको छ । अघिल्ला अघिल्ला नयाँ बर्ष

धनकुटाका घरघरमै तरकारी – एकै दिनमा ५ गाडी विक्रि

धनकुटा खबर, चैत ३० । धनकुटा उद्योग बाणिज्य संघको समन्वयमा आज धनकुटा बजारमा ५ गाडी ताजा हरियो तकारी सुफत मूल्यमा विक्रि वितरण गरिएको छ । लक डाउनको समयमा उपभोक्ताहरुलाई सेवा

मजदुरको घरघरमै पुगेर राहत वितरण, पाख्रीवास-४ मा ३६० जनाले राहत पाऊने

धनकुटा खबर, चैत ३० । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ४ मा आजबाट लकडाउन प्रभावित विपन्न श्रमिक, मजदुर परिवारलाई घरघर मै पुगी राहत वितरण शूरु गरिएको छ । पाख्रीवास नगरपालिका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।