समाज

धनकुटा बजारमा पनि ताजा तरकारी घरघरमै पूर्याउन थालियो

धनकुटा खबर, ३० चैत । धनकुटा उद्योग बाणिज्य संघको समन्वय तथा स्थानीय प्रशासन र सु,रक्षाकर्मीहरुको सहयोगमा धनकुटा बजारमा ताजा तरकारी उपभोक्ताहरुको घरघर मै पूर्याउन थालिएको छ । लकडाउनको समयमा उपभोक्ताहरुलाई

लकडाउनमा धनकुटा र हिले बजारका घरघर मै अत्यावश्यक सामाग्री

धनकुटा खबर, चैत २९ । लकडाउनको समयमा उपभोक्ताहरुलाई सेवा पु¥याउने उदेश्यका साथ धनकुटा र हिले बजारका उपभोक्ताहरुको घरघर मै अत्यावश्यक सामाग्र पूर्याउन थालिएको छ । धनकुटा उद्योग बाणिज्य संघको समन्वय

उद्योग बाणिज्य दिवसको अबसरमा धनकुटामा स्वास्थ्य सामग्री वितरण

धनकुटा खबर, २८ चैत्र । उद्योग बाणिज्य संघ धनकुटाले उद्योग वाणिज्य दिवसको अवसरमा धनकुटामा व्यापारी तथा उपभोक्ताहरुलाई कोरोना भाईरसबाट ब,च्नका लागी सचेतना अभिवृद्धी गर्दै सु,रक्षित समाग्रीहरु वितरण गरेको छ ।

धनकुटाको शहिदभूमि-१ मा ५६ परिवार अति विपन्न – राहत वितरण ति,व्र

धनकुटा खबर, २८ चैत । धनकुटाको शहिदभूमि गाउँपालिकाको वडा न १ ले राहत वितरणलाई तिव्र पारेको छ । कोभिड १९ नफै,लियोस् भनेर सरकारले चैत ११ गतेदेखि मुलुकलाई लकडाउन गरेको छ

अत्यावश्यक वस्तुको सहज आपूर्तिबारे धनकुटामा सुझाव संकलन

धनकुटा खबर । धनकुटा जिल्लामा दैनिक उपभोग्य सामाग्री र अत्यावश्यक औषधी लगायतका वस्तु आपूर्ति तथा विक्रि वितरण थप सहज रुपमा गर्न आज व्यापारीहरु र उपभोक्ताहरुसंग प्रत्यक्ष रुपमा भेटघा,ट गरी सुझाव

धनकुटाका नीजि अस्पताललाई स्वास्थ्य सामाग्री

धनकुटा खबर, चैत २७ । कोरोना भा,ईरसबाट ब,च्नका लागि धनकुटा उद्योग बाणिज्य संघले आज विभिन्न स्थानका नीजि अस्पताललाई सु,रक्षित समाग्री र स्वास्थ्य समाग्री वितरण गरेको छ । संघले धनकुटाको पाख्रीवासमा

अन्ततः जिल्ला प्रशासन धनकुटाले माग्यो माफी

धनकुटा, २८ चैत । गत चैत्र २६गते सूर्यबहादुर प्रतिष्ठानले धनकुटाका लागि कोभिड १९ भाईरसविरु,द्ध सु,रक्षा सामग्री हस्तान्तरण कार्यक्रममा पत्रकारहरुलाई समाचार संकलनमा रो,क लगाएको प्रशासनले माफि मागेपछि सहकार्य गरेर अगाडि बढ्ने

धनकुटा र हिलेका अस्पताललाई पिपिई किट र एम्बुलेन्स चालकलाई सुरक्षित ड्रेस वितरण

धनकुटा खबर, २६ चैत्र । विश्वलाई नै सन्त्रा,स भई रहेको कोरोना भा,ईरस फै,लननदिन र त्यसको रो,कथामका लागी धनकुटा उद्योग बाणिज्य संघले धनकुटा र हिले बजारका विभिन्न प्राईवेट अस्पतालहरुलाई पिपिई किट,

रहेनन् धनकुटाका कम्युनिष्ट नेता सुब्बा

धनकुटा खबर, २६ चैत । धनकुटाका कम्युनिष्ट नेता डम्बर सुब्बा को नि,धन भएको छ । धनकुटाको स्कुल डाडाँ निवासी नेता सुब्वाको काठमाडौंको मेडिसिटि अस्पतालमा उपचारको नि,धन भएको हो । कलेजोको

धनकुटाको महालक्ष्मी नगरका बिरामीलाई घरघरमै औषधि

धनकुटा खबर, २६ चैत । लकडाउनको समयाबधि लम्बिदै गएपछि धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरपालिका भित्रका नियमित औषधि खानुपर्ने बिरामीलाई घरघरै औषधि उपलब्ध गराउन थालेको छ । नगरपालिकाले डाक्टरको सिरफरिसका आधारमा औषधि



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।