समाज

अब धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमका उपभोक्ताहरुले गुणस्ततरयुक्त खाद्य वस्तुहरु उपभोग गर्न पाउने

धनकुटा खबर । धनकुटामा आज खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको उद्घाटन गरिएको छ । प्रदेश सभाका संसद निरन राइले एक कार्यक्रमका विच उक्त कार्यालयको उद्याटन गर्नु भएको हो

पहिलो पटक धनकुटामा चोविसै घण्टा आँखा उपचार शुरु

धनकुटा खबर । पहिलो पटक धनकुटामा नेपाल नेत्र ज्योती संघ धनकुटाले संचालन गरेको डा. राम प्रसाद पोखरेल आखा अस्पताल धनकुटाले नागरिकहरुको सेवाका लागी अहिले चौविसै घण्टा प्रभावकारी रुपमा आँखा उपचार

ट्राफिक प्रहरी धनकुटाद्वारा ३० लाख राजश्व संकलन

धनकुटा खबर । जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले यस आर्थिक बर्षको पौष मसान्त सम्ममा करिब ३० लाख रुपैयाँ राजश्व संकलन गरेको छ । चालकले सवारी नियम पालना नगरी चलाएका यातायत

पकेट क्षेत्र घोषणा गर्दै धनकुटा नगरपालिकाले शुरु गर्यो ड्रागन फलको खेती

धनकुटा खबर । पकेट क्षेत्र घोषणा गरेर धनकुटा नगरपालिकाले ड्रागन फलको खेती शुरु गरेको छ । धनकुटाको अति सुख्खा ग्रस्त क्षेत्र र आर्थिक रुपमा बिपन्न रहेको वडा नं. ८ मा

सोनाम ल्होछारको अवसरमा उत्तरपानी धनकुटामा विभिन्न कार्यक्रम गरिने

धनकुटा खबर । ल्होछार मुल समारोह समिति उत्तरपानी धनकुटाको बैठकले २८ सय ५५ औ फाग ल्हो सोनाम ल्होछारको अवसरमा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । धनकुटा नगरपालिका वडा नं

धार्मिक तथा पर्यटकीय स्थल मुलघाटमा सरसफाई

धनकुटा खबर । धनकुटाको पर्यटकीय तथा धार्मिक स्थल तमोरनदी स्थित मुलघाटमा आज सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । धनकुटा नगरपालिकाको आयोजना तथा नमस्ते नेपाल धनकुटको संयोजन तथा सशस्त्र प्रहरी, नेपाल

धनकुटाको मुलघाटमा खोलियो जिल्लाकै पहिलो कंक्रिट उद्योग

धनकुटा खबर । धनकुटाको मुलघाट स्थित तमोर नदी किनारमा कंक्रिट उद्योग सन्चालनमा आएको छ । निशान देवी कंक्रिट ईन्डष्ट्रिज प्रा.लि.को नामबाट सन्चालनमा आएको उक्त उद्योग धनकुटाका उद्योगी टेकनाथ पौडेलले सन्चालनमा

उच्च अदालत विराटनगरको धनकुटा इजलासद्वारा १ सय ४५ मुद्धा फछर्यौट

धनकुटा खबर । उच्च अदालत विराटनगरको धनकुटा इजलासले यो आर्थिक बर्षको पौष मसान्त सम्ममा १ सय ४५ मुद्धा फछर्यौट गरेको छ । आर्थिक बर्ष ०७४÷०७५ को जिम्वेवारीमा रहेका ७४ र

धनकुटामा एक जेष्ठ नागरीक मृत फेला, ३ जना पक्राउ

धनकुटा खबर । धनकुटाको चौविसे गाउँपालिकामा एक जना जेष्ठ नागरीक मृत अवस्थामा शव फेला परेका छन् । गाउँपालिकाको वडा न.३ सोगुमका ६८ बर्षिय सञ्चलाल याख्खा मृत फेला परेको धनकुटा प्रहरीले

‘राजधानी’को माग गर्दै धनकुटामा विरोध प्रदर्शन

धनकुटा खबर । प्रदेश न १ को राजधानी धनकुटालाई बनाउन माग गर्दै धनकुटामा आज विरोध प्रदर्शन गरिएको छ । प्रदेश न १ को राजधानी धनकुटा लाई बनाऊ अभियानका अन्र्तगत आज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।