धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका ३ का दुई विद्यालयका विद्यार्थीहरुलाई आज जाडोका लागि न्यानो कपडा वितरण गरिएको छ । केयर ओमन नेपाल धनकुटा र जिपि कोईराला फाउण्डेशनले पञ्चकञ्या प्रावि
धनकुटा खबर । आधुनिक प्रविधी, सडक विस्तार, आम्दानीको स्रोत बढ्दै गए पछि गाउँ घरमा जस्तापाताले घर गोठको छानो छाउने चलन बढेसंगै पछिल्लो समय गाउँ घरमा समेत खरले छाना छाउने चलन
धनकुटा खबर । देशको समसामयिक बिषयमा छलफलका लागि पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई १८ गते धनकुटा आउने भएका छन् । पार्टीले जनसंवाद माघ १५ गतेदेखि शुरु
धनकुटा खबर । सूर्योदय वालन भजन किर्तन समूह पाख्रीवास नगर समितिको अध्यक्षमा घनेन्द्र वहादुर वस्नेत चयन हुनुभएको छ । नगर समितिको आज सम्पन्न प्रथम अधिवेशनले वस्नेतलाई अध्यक्षमा चयन गरेको हो
धनकुटा खबर । हाम्रो बहुमुखी पाठशाला धनकुटाले धनकुटा नगरपालिकाका ३० जना बिद्यार्थीहरुलाई सालको पातको टपरा बुन्ने तालिममा दिएको छ । ३ दिन सम्म दिईने उक्त तालिममा धनकुटा नगरपालिकाका कक्षा ८
धनकुटा खबर । साँगुरीगढी गाउँपालिकाको पर्यटन गुरुयोजना मास्टर प्लानको अन्तिम मस्यौदा प्रश्तुती, छलफल तथा अन्तरक्रिया कार्यक्रममा आज सम्पन्न भएको छ । धार्मिक, ऐतिहाशिक र साँस्कृतिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्येश्यका
धनकुटा खबर, ९ माघ । धनकुटामा भएको श्रीमद् भागवत सप्ताह तुलादान ज्ञान महायज्ञ एवं धनकुटा धार्मिक महोत्सवमा संकलन भएको खाद्यन्य सामग्री वितरण गरीएको छ । असहाय र असक्तको लागि योगदान,
धनकुटा खबर, ९ माघ । धनकुटामा आज बाट श्रीमद् भागवत सप्ताह तुलादान ज्ञान महायज्ञ एवं धनकुटा धार्मिक महोत्सव सम्पन भएको छ । असहाय र असक्तको लागि योगदान, समाज परिवर्तनको लागि
धनकुटा, ८ माघ । साझा सञ्चार नेपाल धनकुटाका सदस्य रुद्र पौडेललाई मातृशोक परेको छ । आमा सीता पौडेलको ५३ बर्षको उमेरमा मंगलवार राती ८ः३० बजे निधन भएको परिवार स्रोतले जनाएको
धनकुटा खबर । धनकुटाको हिलेबाट छिन्ताङको पिले सम्मको बाटोको स्तरोन्नती गर्न धनकुटाको ३ स्थानिय तह र प्रदेशको टोलीले अनुगमन गरेको छ । धनकुटा नगरपालिका, पाख्रीबास नगरपालिका र सहिदभूमी गाउपालिकामा पर्ने