समाज

यस्ता छन प्रदेश नम्बर १ को राजधानी धनकुटा हुने उपयुक्त आधारहरु – हेर्नुहोस् भिडियो रिपोर्ट

नेपाल संघीय प्रणालीमा प्रवेश गरेसँगै पेचिलो बनेको संघीय प्रदेशको राजधानी कहाँ बनाउने भन्ने छ । धनकुटा हाल प्रस्ताविक प्रदेश नं. १ को मध्य भागमा अवस्थित छ । अहिले निर्माणाधीन मध्य

चमत्कारी कृषक चन्द्रलाल !

धनकुटा खबर । तरकारी खेती पछि क्रमशः चिया,अलैची,अमृसो,किवी र दुधका लागि पशुपालनमा लागेका धनकुटा भीरगाउँका अगुवा कृषक चन्द्रलाल तामाङ्ग सबै किसानहरुका लागि एक प्रेरक उदाहरण हुन् । २०७२ सालमा चिया

प्रदेश नं. १ को राजधानी ‘धनकुटा’ माग्दै मन्त्री नै बसे धर्नामा !

धनकुटा खबर । प्रदेश नं. १ को राजधानी धनकुटा हुनुपर्ने माग राख्दै उद्योग मन्त्री नै धर्नामा बसेका छन् । धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन थालिएको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै

१ नम्बर प्रदेशका जिल्लाहरुले पनि धनकुटालाई समर्थन गर्दैछन, अब निर्णायक ढङ्गले आन्दोलन अघि बढ्छ : बिजय सन्तोषी राई (भिडियो सहित)

एक नम्वर प्रदेशको राजधानी धनकुटालाई तोकिनु पर्ने माग गर्दै स्थानीयले शान्तिपूर्ण आन्दोलन सुरु गरेका छन् । संघिय संरचनामा प्रदेशका केन्द्र कहाँ रहने भन्ने चर्चा चलिरहेका बेला प्रादेशिक राजधानीका लागि उपयूक्त

‘धनकुटा राजधानी’ माग गर्दै यातायात र बजार बन्द !, हेर्नुहोस् भिडियोमा सुनसान धनकुटा र हिले बजार

धनकुटा खबर । प्रदेश नं. १ को राजधानी धनकुटा हुनुपर्ने माग राख्दै धनकुटाबासीले सोमबार धनकुटा बजार र यातायात बन्द गराएका छन् । धनकुटाबासीले विहानै देखि बजार बन्द गराएका छन् ।

प्रदेश नं १ को राजधानी धनकुटा तोकिनु पर्ने माग गर्दै धर्ना

धनकुटा । प्रदेश नं १ को राजधानी धनकुटा तोकिनु पर्ने माग गर्दै धनकुटावासीले आज पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा धर्ना दिएका छन् । यस अघि उनीहरुले प्रधानमन्त्रीलाई सम्बोधन गरिएको एक

धनकुटा पात्लेमा फन र्पाक र पानी उद्योग !

धनकुटा खबर । धनकुटा नगरपालिकाको वडा नं.९ स्थित पात्ले बेंसिमा फन पार्क रिसोर्ट र पिउने पानी उद्योग सन्चालनमा आउने भएको छ । ३ करोड ९२ लाख लागतमा सन्चालनमा आउने लागेको

४ दशक पछि जाल्पादेवीबाट यसरी विदाई लिए प्राचार्य भट्टराईले !, जाँदा-जाँदै ‘गोपाल-दुर्गा भट्टराई’ अक्षयकोषको स्थापना (भिडियो सहित)

धनकुटा खबर । धनकुटाको पाख्रीबास नगरपालिका स्थित श्री जालपादेवी मा वि तथा क्याम्पस प्राचार्य गोपाल भट्टराईले विद्यालयवाट अौपचारिक रुपमा विदाई लिएका छन । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष डागम कुमार राईको

अढाई सय बर्ष अघि देखि प्रशासनिक केन्द्र रहेको धनकुटा राजधानीका लागि उपयुक्त : संयोजक घिमिरे (भिडियो हेर्नुहोस्)

धनकुटा खबर, संघिय संरचनामा प्रदेशका केन्द्र कहाँ रहने भन्ने चर्चा चलिरहेका बेला प्रादेशिक राजधानीका लागि उपयूक्त भएको भन्दै उद्योग बाणिज्यसंघ धनकुटा र नागरिक समाजको अगुवाइमा दवाव आन्दोलन थालिएको हो ।

१ नम्वर प्रदेशको राजधानी धनकुटालाई तोकिनु पर्ने भन्दै धनकुटामा ऊर्लियो जनसागर – हेर्नुहोस भिडियो सहित

धनकुटा खबर । एक नम्वर प्रदेशको राजधानी धनकुटालाई तोकिनु पर्ने माग गर्दै धनकुटामा जनसागर उर्लिएको छ । शान्तिपूर्ण रुपमा आन्दोलन गर्दै जनलहर उर्लिएको हो । संघिय संरचनामा प्रदेशका केन्द्र कहाँ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।