समाज

यस्तो छ धनकुटाको पछिल्लो मतपरिणाम !

धनकुटाको प्रतिनिधि सभा तर्फ एमालेका राजेन्द्र राइले ११८६ मत ल्याएका छन भने राप्रपा प्रजातान्त्रिकका सुनिलबहादुर थापाले ९८४ मत ल्याएका छन ।

धनकुटामा विप्लवका १५ कार्यकर्ता थुनामा !, थुनुवा भन्छन,- घामै देख्न पाईएन

धनकुटा खबर । निर्बाचनलाई मध्य नजर गरी शान्ति सुरक्षा कायम गर्न नेत्र बिक्रम चन्द (बिप्लब)का पन्ध्र कार्यकर्ता धनकुटामा पक्राउ गरी थुनामा राखिएका छन् । हाल संन्चालनमा रहेको राज्य ब्याबस्थाको खारेज

दलिय सहमति भै धनकुटाको मतगणना १ बजेबाट शुरु हुने

धनकुटा खबर । दलिय सहमति भई धनकुटाको मतगणना आज १ बजेबाट धनकुटाको सामुदायिक भवनमा शुरु हुने निर्वाचन कार्यालय धनकुटाले जानकारी दिएको छ । स्थानिय ७ तह रहेको धनकुटामा १३ दलका

धनकुटाको मतगणना भोली ११ बजेबाट शुरु

धनकुटा खबर । धनकुटाको मतगणना भोली ११ बजेबाट धनकुटाको सामुदायिक भवनमा शुरु हुने निर्वाचन कार्यालय धनकुटाले जानकारी दिएको छ । स्थानिय ७ तह रहेको धनकुटामा १३ दलका १९ प्रतिष्प्रधी उमेद्धारहरुको

धनकुटामा ७० प्रतिशत मतदान

धनकुटामा ७० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका मुख्य निर्वाचन अधिकृत बिनोद पोखरेलले जानकारी दिएका छन् । जिल्लामा १ लाख ५ हजार १ सय ५५ मतदाता रहेका छन् ।

खान नदिने बोल्न मात्र दिने लोकतन्त्र हैन : राजेन्द्र

धनकुटा खबर । लोकतान्त्रीक शक्तिहरुले जिते खाना नदिने बोल्न मात्र दिने प्रतिनीधि सभाका उमेद्वार राजेन्द्र राईले बताएका छन् । गठबन्धनले आईतबार मारेकटाहारेको बिभिन्न स्थानमा गरेको चुनावी अभियानलाई सम्बोधन गर्दै उनले

जोरपाटीमा बाम गठबन्धनको चुनावी अभियान

धनकुटा खबर । बाम गठबन्धनले छथर जोरपाटी गाउँपालिकाको जोरपाटी बजारमा चुनावी कार्यक्रम गरेको छ । सो कार्यक्रममा बामहरुले जिते ब्यक्तिको सम्पति र स्वत्रन्तत्रा राज्यले खोस्छ भन्ने बिपक्षिहरुको भनाई उनीहरुको हार

मन्त्री सुनीलबहादुर थापालाई लक्षित गरी धनकुटामा बम विष्फोट

धनकुटा खबर । उद्योग मन्त्री तथा प्रतिनिधि सभाका उम्मेदवार सुनीलबहादुर थापालाई लक्षित गरी धनकुटामा बम विष्फोट भएको छ । शुक्रबार धनकुटाको खाल्सा छिन्ताङ सहिद भूमी गाउँपालिकाको साप्तिङटार नजिक अज्ञात समुहले

जिशिका धनकुटाद्वारा जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न

धनकुटा खबर, निरन्तर शिक्षा कार्यक्रम कार्यन्वयनको लागी जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ । अभिमुखिकरण कार्यक्रम जिल्ला शिक्षा कार्यलय धनकुटाको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा गत आर्थिक

धनकुटाको हिलेमा कर सम्वन्धि समसामयीक विषयमा छलफल

धनकुटा खबर । छैटौ राष्टिय कर दिवसको अवसरमा सञ्चालित सप्ताह व्यापी कार्यक्रम अन्र्तगत आज धनकुटाको हिलेमा कर सम्वन्धि समसामयीक विषयमा छलफल तथा अन्तरक्रिया गरिएको छ । आन्तरिक राजश्व कार्यलय धरान



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।