Uncategorized

मोरङको लेटाङमा १८ करोड वर्ष अगाडिको दुर्लभ ईतिहास बोकेको सेलामेन्डर फेला

मोरङ । लेटाङ–७ वारङ्गीस्थित सुकेपोखरी क्षेत्रमा नेपालको अत्यन्त दुर्लभ उभयचर जनावर सेलामेन्डर (Salamander) फेला परेको तथ्य सार्बजनिक भएको छ। वैज्ञानिक रूपमा Tylototriton verrucosus नामले चिनिने यो प्रजाति करिब १८ करोड

विराटनगरको बाल सुधार गृहबाट ९ जना फरार

विराटनगर । विराटनगर महानगरपालिका–३ स्थित बाल सुधार गृहबाट ९ जना ‘बाल बिझ्याइँकर्ता’ फरार भएका छन्। बिहीबार दिउँसो करिब ४ बजेतिरको घटनामा उनीहरूले ड्युटीमा रहेका प्रहरीलाई धक्कामुक्की गरेर भागेका हुन् ।

झापाको दमकमा कुदिरहेको स्कार्पियोमा आगलागी

झापा । झापाको दमक ताराबारी छेउमा कुदिरहेको एक स्कार्पियो गाडीमा आगलागी भएको छ । आगलागी वायरिङ सर्ट भएर भएको जनाइएको छ। आगलागीबाट कुनै मानविय क्षति भएको छैन ।

मोरङमा दुई जना मृत फेला

मोरंग । मोरङ जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा पछिल्लो २४ घण्टाभित्र २ जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय, मोरङले दुवै घटनाको गम्भीरतापूर्वक अनुसन्धान थालेको जनाएको छ ।

झापाको कमलमा वाईफाई मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृ्त्यु

झापा । झापाको कमल गाउँपालिका–६ मंगलबारेमा वाईफाई मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ। फस्ट लिंक (वाईफाई) कम्पनीमा कार्यरत शिवसताक्षी नगरपालिका–१ निवासी १९ वर्षीय आसिस खनाललाई कार्तिक

मोरङको जहदाबाट लागू औषध गाँजा ओसार पोसारमा संलग्न एम्बुलेस र चालक सहित २ जना पक्राउ

मोरङ, कार्तिक २० गते । मोरङको जहदा गाउँपालिका-३ बाट लागू औषध गाँजा ओसार पोसारमा संलग्न एम्बुलेस र चालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १९ गते राती

मोरङबाट लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ

मोरङ, कार्तिक २० गते । मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १९ गते मोरङको विराटनगर-५ स्थितमा लागू औषध नियन्त्रण

सुन्दरहरैचामा खोलामा डुवेको अवस्थामा एक शव फेला

मोरंग । सुन्दरहरैंचा नगरपालिका–१ र ग्रामथान गाउँपालिका–७ जोड्ने साधु टोल नजिकको खोलामा एक पुरुषको डुबेको अवस्थामा शव फेला परेको छ। बिहिबार बिहानै फेला परेको उक्त शवको पहिचान मोरङ, धमपाल गाउँपालिका–५

झापाको भद्रपुर–गलगलिया सीमा नाका ७२ घण्टा बन्द हुने

झापा । झापाको भद्रपुर–गलगलिया सीमा नाका ७२ घण्टा बन्द हुने भएको छ । भारतको विहारमा हुने विधानसभा निर्वाचनलाई लक्षित गरी भद्रपुर–गलगलिया सीमा नाका बन्द हुन लागेको हो । भद्रपुर–गलगलिया सीमा

विर्तामोडमा आन्दोलनका क्रममा लुटिएको इन्सास हतियार फेला

झापा । झापाको विर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलको तोरीवारी नजिक सिमल तरुलको झाडीभित्र वेवारिसे अवस्थामा इन्सास हतियार फेला परेको छ। मिति २०८२ साल कात्तिक १९ गते अन्दाजी साँझ ४:४५



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।