धनकुटाको सिंधुवामा अस्पताल भवनको शिलान्यास

नारायण कुमार राई, धनकुटा ।छथर जोरपाटी गाउँपालिका सिंधुवाको हाटखोलमा ५ शैया बरावरको अस्पताल भवनको शिलान्यास गरिएको छ । सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सोमबार एकैसाथ ३९६ स्थानीय तहमा

धनकुटामा कोरोना अस्पताल बनाऊन निजी क्षेत्रले सहयोग गर्ने

धनकुटा खबर । धनकुटा जिल्ला सदरमुकाममा एक कोरोना अस्पताल स्थापनाका लागि धनकुटा उद्योग बाणिज्य संघ लगायत निजी क्षेत्रले सहयोग गर्ने वताएका छन । दिन प्रतिदिन महामा,रीको रुपमा फैलदै गएको कोरोना

एक साता पछि सञ्चालनमा आउँदै जिल्ला अस्पताल धनकुटा !

धनकुटा खबर, १० जेठ । जिल्ला अस्पताल धनकुटामा कार्यरत स्वास्थ्यकमीलाई गत आइतबार कोरोना भाइसरको संक्रमण देखिएपछि अनिश्चित कालका लागि बन्द भएको धनकुटा अस्पताल आइतबारबाट सञ्चालमा आउने भएको छ । अस्पतालमा

आजबाट तोडियो धनकुटा अस्पताल क्षेत्रमा गरिएको शिल

धनकुटा खबर, जेष्ठ ९ । धनकुटा अस्पताल क्षेत्रमा गरिएको शिल आज देखी तोडिएको छ । धनकुटा अस्पतालका स्वास्थ्यकर्मी मा कोरोना भाईरस संक्रमण पुष्टि भएपछि ४ दिन अघि देखी अस्पताल आसपासका

हुम्लामा जु,म्ल्या,हाको नाम कोरोना र भाइरस

सिमकोट, बैशाख १ । हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालको प्र,सूतिगृहमा सिमकोट गाउँपालिका वडा नं ८ याङ्गु गाउँकी वीरमता शाहीले ज,न्माएका जुम्ल्याहा शिशुको नाम कोरोना र भाइरस राखिएको छ । विश्वभरका

धनकुटाका नीजि अस्पताललाई स्वास्थ्य सामाग्री

धनकुटा खबर, चैत २७ । कोरोना भा,ईरसबाट ब,च्नका लागि धनकुटा उद्योग बाणिज्य संघले आज विभिन्न स्थानका नीजि अस्पताललाई सु,रक्षित समाग्री र स्वास्थ्य समाग्री वितरण गरेको छ । संघले धनकुटाको पाख्रीवासमा

धनकुटा र हिलेका अस्पताललाई पिपिई किट र एम्बुलेन्स चालकलाई सुरक्षित ड्रेस वितरण

धनकुटा खबर, २६ चैत्र । विश्वलाई नै सन्त्रा,स भई रहेको कोरोना भा,ईरस फै,लननदिन र त्यसको रो,कथामका लागी धनकुटा उद्योग बाणिज्य संघले धनकुटा र हिले बजारका विभिन्न प्राईवेट अस्पतालहरुलाई पिपिई किट,

विरामी लिन नमान्ने अस्पताल र मेडिकल कलेजमाथि का,रबाही हुने

काठमाडौं, २० चैत्र । निजी अस्पताल र मेडिकल कलेजले विरामी भ,र्ना गर्न आनाकानी गर्न थालेपछि सरकारले क,डा का,रबाहीको नीति लिने भएको छ । समयमा उपचार नपाउने र गलत उपचारबाट विरामीहरुको

धनकुटा अस्पतालका विमारीहरुको स्वाथ्य लाभको कामना गर्दै फलफुल वितरण

धनकुटा खबर, २१ माघ । दि,वंगत का.वा.सभापति छत्र बहादुर अधिकारीको १३ औं पुण्यतिथीको अवसरमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धनकुटाले जिल्ला अस्पतालका विमारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफुल वितरण

आठ दिनमा बनाइएको चीनको अस्पताल आज औपचारिक उद्घाटन हुँदै

काठमाण्डौं, माघ २० । चीनले कोरोना सं’क्रमितका लागि तयार गरेको एक हजार शैया क्षमताको अस्पतालको आज औपचारिक उद्घाटन हुँदैछ । भा’इरसको सं’क्रमणले महामा’रीको रुप लिएको वुहानमा बनाइएको नयाँ अस्पतालको आज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।