धनकुटाको पाख्रीबासमा तयार भयो यस्तो व,धशाला (फोटो फिचर)

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिकाको साप्ताहिक शनिवारे हाट वजारमा व्यवस्थित व,धशाला निर्माण गरिएको छ । व,धशाला वनिए सँगै अव त्यहाँका स्थानिय उपभोक्ताले स्वच्छ, सफा मासु उपभोग गर्न पाउने अपेक्षा

धनकुटाको महालक्ष्मी नगरपालिकामा अनौठो र आकर्षक पार्क निर्माण (भिडियो सहित)

कबिराज घिमिरे, धनकुटा । पहाडी क्षेत्रकका डाँडाकाडाँडा आफैमा मनमोहक हुने गरेका छन् । तर पुर्बाधार अभाबका कारण प्रसस्त पर्यटकिय सम्भाबना बोकेका डाँडा ओझेलमा पर्ने गरेका छन् । धनकुटाको महालक्ष्मी नगरपालिकामा

बैंक तथा वितिय संस्थालाई ब्याज मिनाहा गर्न र किस्ता बुझाउने म्याद ३ महिना पछि सार्न माग

धनकुटा खबर । बैंक तथा वितिय संस्थालाई ऋणको ब्याज मिनाहा गर्न र ऋणको किस्ता बुझाउने म्याद सार्न माग गर्दै धनकुटा उद्योग बाणिज्य संघले आज गर्भनर र सबै बैंक तथा वितिय

धनकुटाका युवाले बनाए बाँदर धपाऊने यस्तो यन्त्र (हेर्नुहोस् भिडियो सहित)

शर्मिला राई, धनकुटा खबर । आफुले लगाएको वाली नाली वाँदरले खाएर सखाप वनाई धेरै स्थानका किसानहरु वसाई सर्न वाध्य भईरहेको वेला धनकुटाको पाख्रीवास नगरपालिका १ सान्नेका युवाहरुले वाँदर धपाउने यन्त्र

एकल महिलाका लागि धनकुटामा निर्माणाधिन भवन मर्मतको खर्च विवण सार्वजनिक

धनकुटा खबर । एकल महिलाका लागि धनकुटामा निर्माणाधिन भवन मर्मतको खर्च विवण आज सार्वजनिक गरिएको छ । धनकुटा ५ मा निर्माण भईरहेको भवन मर्मतको खर्च विवरण संविधानसभा सभा सदस्य अञ्जना

धनकुटाको छथरजोरपाटीमा बसाईसरी आए ‘दुहुना गाई’ उपहार !

मानवी तामाङ, धनकुटा खबर । धनकुटाको छथरजोरपाटि गाँउपालिकाले खोलि-खाल्सा तथा बाझो जमिनको सदुपयोग गर्नका लागि गाँउपालिकामा स्थायि रुपमा बसाइसरी आउने परिवारलाई लहिनो दुहुना गाई उपहार कार्यक्रम अघि सारेको छ ।

धनकुटामा व्यावसाय सञ्चालन गर्ने वातावरण बनाई दिन माग

धनकुटा खबर । सौन्दर्य कला व्यावसायी संघ धनकुटा र नेपाल नाई संघ धनकुटाले व्यावसाय सञ्चालन गर्ने वातावरण बनाई दिन माग गर्दै धनकुटा उद्योग बाणिज्य संघलाई आज ज्ञापन पत्र वुझाएका छन

धनकुटाको चानुवामा दाँत नभएका र थोते दाँत भएकाहरुको दाँत फेर्ने कार्यक्रम शूरु

धनकुटा खबर । धनकुटाको महालक्ष्मी नगरपालिका चानुवा स्वास्थ्य चौकीमा आजदेखी दाँत नभएका र थोते दाँत भएकाहरुको दाँत फेर्ने कार्यक्रम शूरु भएको छ । महालक्ष्मी नगपालिकाको थोते दाँत मूक्त अभियान अन्र्तगत

पछिल्लो चरण घरभाडा छुट गर्ने धनकुटाका घरधनीलाई भब्य सम्मान

धनकुटा खबर । लक डाउनको कारण चरम संकटमा परेका धनकुटाका व्यापारी, व्यावासायीहरुलाई घर भाडा छुटगरी सहयोग गरेको प्रति धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष धर्मलाल श्रेष्ठ सहित धनकुटाको प्रमुख व्यापारिक

धनकुटाको पाख्रीवासमा च्यापकटर मेसिन बाँडियो

शर्मिला राई, धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ४ का किसानहरुलाई आज च्यापकटर मेसिन वितरण गरिएको छ । कृषकहरु सँग वडाध्यक्ष कार्यक्रम अन्र्तगत चालु आर्थिक वर्षको ४ लाख



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।