धनकुटाको पाख्रीवासमा वसपार्क बन्दै – सांसद राजेन्द्र राईले गरे शिलान्यास (भिडियो सहित)

शर्मिला राई, धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिकामा वसपार्क वन्ने भएको छ । सरकारी ७ रोपनी र व्यक्तिले प्रदान गरेको ४ रोपनी गरी जम्मा ११ रोपनी जग्गा क्षेत्रफलमा वन्न लागेको

धनकुटाका ७ वटै तहले गरे अनुमानित वजेट विनियोजन – हेर्नुहोस् कुन तहमा कति ?

धनकुटा खबर । धनकुटाको ७ वटै स्थानिय तहले आज आगामी आर्थिक वर्षका लागि अनुमानित वजेट विनियोजन गरेकाछन् । जसअनुसार धनकुटा नगरपालिकाले ६१ करोड ७९ लाख ४६ हजार वरावरको वजेट प्रस्तुत

धनकुटामा घरभाडा छुट गर्ने घरधनीहरुको लगत संकलन शूरु

धनकुटा खबर । धनकुटा उद्योग बाणिज्य संघले आज देखी धनकुटा वजारमा घर भाडा छुट गर्ने घर धनीहरुको लगत संकलन शूरु गरेको छ । लगत संकलनको क्रममा आजै धनकुटा बजारमा मात्र

धनकुटामा कोरोना फैलन नदिन र हुन सक्ने विपतलाई रोक्न प्रभावकारी अभियान चलाईने

धनकुटा खबर । धनकुटा जिल्लामा कोरोना भाईरस संक्रमण फेरी फैलन नदिन र बाढी पहिरो लगायत हुन सक्ने अन्य विपतलाई रोक्न अझ प्रभावकारी रुपमा अभियान संचालन गर्ने जिल्ला विपत व्यवस्थापन समितिको

धनकुटा नगरपालिका-५ ले माग्यो टोलबस्तीसंग योजना

धनकुटा खबर । धनकुटा नगरपालिका वडा न ५ ले आर्थिक बर्ष ०७७–०७८ मा वडामा संचालन गर्नु पर्ने योजनाको माग गरेको छ । वडा न ५ ले आर्थिक बर्ष ०७७–०७८ मा

धनकुटामा घरभाडा छुट गर्नेहरु थपिदै, १ सय बढी घरधनीले गरे घरभाडा छुट गर्ने घोषणा

धनकुटा खबर, असार ६ । कोरोना भाईरस संक्रमण नियन्त्रणकालागि गरिएको लकडाउनको कारण उद्योग व्यापार व्यवसाय वन्द भई संकटमा परेका व्यापारी व्यवसायीहरुलाई सहयोग पुर्याउने लक्षका साथ धनकुटा जिल्लामा घरधनीहरुले घर भाडा

धनकुटाको पाख्रीबासमा २ जना मृ त अबस्थामा फेला

धनकुटा । धनकुटाको पाख्रीबासमा दुई जना मृ त अबस्थामा फेला परेका छन । पाख्रीबासका १३ बर्षीय वालिका र २७ बर्षीय महिलाको श व फेला परेको हो । पाख्रीवास नगरपालिकाको वडा

भोली धनकुटामा विद्युत आपूर्ति बन्द हुने

धनकुटा खबर । भोली शनिबार विहान १० बजे देखि ५ बजे सम्म धनकुटा वितरण केन्द्र अन्र्तगतका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ । विद्युत प्राधिकरण धनकुटाले जारी गरेको विज्ञप्तीमा

आफ्ना सबै ऋणीलाई साथी सहकारी धनकुटाले गर्यो ५० प्रतिशतसम्म व्याजमा छुट

धनकुटा खबर । ऋण लिएर व्यावासय सञ्चालन गरेका धनकुटाका उद्योगी व्यापारी तथा व्यावसायी लगायत सवै ऋणीलाई साथी बचत तथा ऋण सहकारी संस्था लि धनकुटाले ऋणको व्याजमा ५० प्रतिशत सम्म छुट

धनकुटाको जितपुरमा याक्खा भाषा प्रशिक्षण शुरु

धनकुटा खबर । धनकुटाको महालक्ष्मी नगरपालिकाको जितपुर बजारमा याक्खा भाषा प्रशिक्षण आजदेखि शुरु भएको छ । निर्वाचन क्षेत्र विशेष कार्यक्रम अन्तरगत सञ्चालित प्रशिक्षणको उद्वघाटन १ नं. प्रदेश सांसद रामचन्द्र तुम्बाले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।