धनकुटाको सहिदभुमिमा अपाङ्गता परिचय पत्र वितरण शूरु

धनकुटा खबर । धनकुटाको सहिदभुमि गाँउपालिकाले अपाङ्गता परिचय पत्र वितरण गर्न शूरु गरेको छ । प्रदेश सरकार र करुणा फाउण्डेशनको सहकार्यमा आजदेखि गाउपालिकाको वडा नं १ धापबाट परिचय पत्र वितरण

अब धनकुटा नगरका भुमिहिन, सुकुम्वासी र अब्यबस्थित बसोबास गरिरहेकालाई व्यवस्थापन गरिने

धनकुटा खबर । धनकुटा नगरपालिका क्षेत्रमा भुमिहिन, सुकुम्वासी र अव्यवस्थित् वसोवास गरिहेकाहरुलाई आगमी असार मसान्तसम्ममा व्यवस्थापन गरिने भएको छ । भुमी सम्वन्धि समस्या सामाधान आयोगले धनकुटा नगरपालिकामा आयोजना गरेको सर्वपक्षिय

मुलुकमा दिनप्रतिदिन संकट बढ्यो भन्दै नेविसंघ धनकुटाले गर्यो दिप प्रज्वलन

धनकुटा । मुलुकको संकट दिनप्रतिदिन बढ्दै गएकोले यसका अन्त्यको कामना गर्दै राष्टिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाल विद्यार्थी संघ धनकुटाद्धारा आज साझ धनकुटामा दिप प्रज्वलन गरिएको छ । धनकुटाको

धनकुटाको शहिदभूमीमा आधारभूत तह एकिकृत पठ्यक्रम कार्यन्वयन सम्वन्धि अभिमुखीकरण

धनकुटा खबर । धनकुटाको शहिदभूमी गाउँपालिकामा आजदेखी आधारभूत तह कक्षा १-३ मा एकिकृत पठ्यक्रम कार्यन्वयन सम्वन्धि दुई दिने अभिमुखीकरण शूरु भएको छ । शिक्षा विकास तथा समन्वय ईकाई धनकुटाको आयोजना

उपकुलपति लामिछानेकाे प्रमुख आतिथ्यमा धनकुटाको महालक्षमीस्थित जनता माविको बार्षिकोत्सव सम्पन्न

धनकुटा खबर । धनकुटाकाे महालक्षमी नगरपालिका जितपुर स्थितकाे जनता माध्यमिक विद्यालयले आज आफ्नाे ५५ औं प्रथम प्रविधिमैत्री वार्षिकाेत्सव मनाएकाे छ । संस्कृत विश्व विद्यालयका उपकुलपति प्रा.डा यादव प्रकाश लामिछानेकाे प्रमुख

धनकुटाको चौबिसेमा निजी आवास पुननिर्माण सम्बन्धी समिक्षा !

धनकुटा खबर । धनकुटाको चौबिसे गाउँपालिकामा निजी आवास पुननिर्माण सम्बन्धी समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला आयोजना कार्यन्वय इकाइ धनकुटाका प्रमुख थिरेन्द्र दाहालले

धनकुटाको थलथलेमा लैगिंकहिसा बढ्नुको कारण र न्यूनिकरण विषयक छलफल

धनकुटा खबर । शहिदभूमी गाउँपालिकाको वडा नं ६ वडाकार्यलय थलथलेमा मंगलबार लैगिंकहिसाविरुद्धको १६ दिने अभियानको अवसरमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष हेम कुमार राईको अध्यक्षतामा

धनकुटाको मुलघाटमा दाहसंस्कारका लागि दाउराको विकल्प डिजेल प्लान्ट !

धनकुटा खबर । दाहसंस्कारका लागि काठदाउरा पाउन छाडेपछि धनकुटाको मुलघाटमा डिजेल प्लान्ट संचालनको तयारी गरिएको छ । नजिकैका निजी तथा सामुदायीक बनहरुबाट दाहसंस्कारकर्मका लागि चाहिने काठदाउरा उपलब्ध हुन छाडेपछि विकल्पको

धनकुटामा चिसो बढ्यो, चहल पहल घट्यो

धनकुटा खबर । मौसममा आएको परिवर्तन संगै धनकुटामा चिसो बढेको छ । विहानैबाट मौषम चिसो बने पनि मध्यान्हबाट भने निकै चिसो बढेको हो । जसले गर्दा जनजिवन प्रभावित बनेको छ

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि धनकुटाको पाख्रीवासका ६३९ जनाको आवेदन

शर्मिला राई, धनकुटा खबर । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले हाल देशभरका वेरोजगार व्यक्तिहरुको संख्या सूचिकृत गर्ने काम गरिरहेको छ । सोही अनुसार यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि धनकुटाको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।