धनकुटा,१८ पुष। धनकुटाका केही स्थानमा भोलि बिद्युत सेवा अवरुद्द हुने भएको छ । बिहान १० बजेदेखि सांझ ५ बजे सम्म जिल्लाको महालक्ष्मी नगरपालिकाको ज्यामिरे,मेलाङचुङ, सालघारी,रामबाजार,माङमाया ,बरडाडा लगायतका स्थानहरुमा बिद्युत अवरुद्द
धनकुटा,१८ पुष । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापी रुपमा सञ्चालन गरिरहेको एकता सन्देश अभियान अन्तर्गत धनकुटामा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । पार्टीले पुष १९ गते धनकुटा सदरमुकाममा
जीवनप्रसाद राई,धनकुटा(हिले) । आमा बिष्णुमाया घिसिङ र बुवा लोकबहादुर घिसिङबाट जन्मिएका फुर्वा घिसिङ बिगत १६ बर्ष अघि देखि अथक प्रयासमा होटल मकालु भ्यु लाई जीवन्तता दिन लागिपरेका छन । २०६७
धनकुटा,१७ पुष । धनकुटाको सांगुरीगढी गाउंपालिका ६ स्थित भेडेटारमा अंग्रेजी नयां बर्षमा पर्यटकको घुइंचो लागेको छ । धनकुटाको पर्यटकीय गन्तब्य भेडेटारमा अंग्रेजी नयां बर्षमा आन्तरिक तथा बाह्य पर्यटकको ठुलो भीड
धनकुटा, पुस १७ गते ।धनकुटाबाट प्रतिबन्धित गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतका मोजाहिद मिया रहेका छन् । इलाका प्रहरी कार्यलय भेडेटारले मियालाई ५ किलोग्राम २००
धनकुटा । धनकुटामा १० वर्ष कैद तोकी फरार रहेका एक प्रतिवादी मोरङको केराबारी गाउंपालिका ६ स्थित आफ्नै घरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको चौबिसे गाउंपालिका ३ घर भई
धनकुटा । पूर्वको पर्यटकिय नगरी धनकुटाको हिले आसपास सुन्दर डाँडाकाँडा रहेका छन् । हिले नजिकै रहेको त्रिसुले, नागढुङ्गा, गुराँसेले जोकोहीको मन लोभ्याउछ । पछिल्लो समय यो क्षेत्रमा आन्तरिक तथा बाह्य
धनकुटाका स्थानिय तह मध्ये सबै भन्दा चासो पुर्ण तरीकाले हेरीएको हो नगरपालिका हो धनकुटा नगरपालिका । अघिल्लो स्थानिय तह निर्बाचनमा एमालेले जितेको यो नगरपालिकामा पुन पुरानै अनुहार बिच प्रतिस्पर्धा हुने
धनकुटा खबर । धनकुटाको छथरजोरपाटि गाँउपालिका वडा नं ६ सिधुवा स्थित सगरमाथा दुग्ध चिस्यान तथा वितरण सहकारी संस्था मार्फत सञ्चालन भईरहेको गाई स्रोतकेन्द्र स्थापना कार्यक्रम अन्तरगत दोस्रो वर्षको फलोअप कार्यक्रम
धनकुटा खबर । धनकुटा नरपालिकाका पाच जना वडाध्यक्षहरुले मेयर चिन्तन तामाङ्गले संघियताको भावना र मर्म विपरित गई अलोकतान्त्रिक ढंगले जवरस्ती पालिकाकाको बैठकबाट बजेट पास गरेकाले बैठक वहिस्कार गरी आन्दोलनमा उत्रिएको