धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका स्थित मुगाका लकडाउन प्रभावित परिवारलाई सहयोग प्राप्त भएको छ । नोवेल कोरोना भाईरस कोभिड १९ को संक्रमण नियन्त्रणका लागि आह्वान गरिएको लकडाउनको कारण प्रभावित
धनकुटा खबर । धनकुटाको पाख्रीबास नगरपालिकाले मकै बालीमा लाग्ने फौजिकिरा नि,यन्त्रणका लागि फौजिकिरा प्र,कोप क्षेत्रमा वि,षादि छर्कन सुरु गरेको छ । नगरपालिकाको वाडा नं १ सान्ने साबिक १,२,३, वडाहरुमा कृषकले
धनकुटा खबर, वैशाख १८ । धनकुटाको पाख्रीवास नगरपालिकामा सञ्चालित नगर स्तरिय योजनाहरु मध्ये ३७ वटा योजनाको काम सम्पन्न भएका छन् । चालु आर्थिक वर्षको ५५ वटा नगर स्तरिय योजना मध्ये
धनकुटा खबर, वैशाख ७ । धनकुटाको पाख्रीवास नगरपालिकाका दीर्घ रोगीहरुलाई घर-घर मै औषधि पुर्याउन थालिएको छ । कोरोना भाईरस (कोभिड-१९) को सम्भवित सं,क्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनको अवधिमा
धनकुटा खबर, चैत ३० । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ४ मा आजबाट लकडाउन प्रभावित विपन्न श्रमिक, मजदुर परिवारलाई घरघर मै पुगी राहत वितरण शूरु गरिएको छ । पाख्रीवास नगरपालिका
धनकुटा खबर । धनकुटाको पाख्रीवासमा वसेको एक भेलाले वि,पद व्यवस्थापनको लागि आवश्यक सामाग्री खरिद, राहत वितरण र लकडाउनको सम्वन्धमा विभिन्न निर्णयहरु गरेको छ । पाख्रीवास नगरपालिका वडा नं ३ चेतना
धनकुटा खबर, चैत १८ । धनकुटाको पाख्रीवास नगरपालिका ४ नं वडा समितिका पदाधिकारीहरुले एक महिनाको तलव दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुलाई राहत स्वरुप वितरण गर्ने भएकाछन् । आज वसेको समितिको
धनकुटा खबर, चैत ११ । विभिन्न देशवाट हालै मात्र घर फर्किएका धनकुटाको पाख्रीवास नगरपालिका क्षेत्रका ५ जना होम क्वारेन्टाइनमा वसेकाछन् । कोरोना भा,ईरसको सं,क्रमण विश्वव्यापी रुपमा फै,लिरहेको अवस्थामा आफ्नो र
धनकुटा खबर, फागुन २५ । पर्यटक प्रवद्र्धनमा थप टेवा पुर्याउने लक्षका साथ पाख्रीवास ४ मा निर्माण भईरहेको यलम्वर पार्कको निर्माण कार्य अ,न्तिम चरणमा पुगेको छ । पछिल्लो समय पर्यटक आ,कर्षणको
धनकुटा खबर, फागुन १७ । सीप सिकाई आत्मा निर्भर वनाउने उद्देश्यका साथ धनकुटाको पाख्रीवासका म,हिलाहरुलाई चुरा पोते उन्ने तालिम प्रदान गरिएको छ । पाख्रीवास नगरपालिकाको सहयोगमा संयुक्त महिला समूह धनकुटा