काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता औपचारिक रूपमा भंग भइसके पनि उज्यालो नेपालका केही केन्द्रीय सदस्य भने रास्वपामै रहने निर्णयमा पुगेका छन्। एकता टुटेपछि दुवै
काठमाडौं, २६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सचिवालयको आकस्मिक बैठक बोलाएको छ । सभापति रवि लामिछानेको निर्देशनबमोजिम सचिवालयको भर्चुअल बैठक बोलाइएको हो । बैठक आज (शनिबार) दिउँसो
काठमाडौ । एकता सम्झौता भएको दुई साता नबित्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङबीचको सम्बन्ध लगभग टुट्ने अवस्थामा पुगेको छ। अन्तिम प्रयासस्वरूप रवि लामिछानेसँग भएको छलफलसमेत निष्कर्षविहीन भएपछि कुलमान
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार हुन इच्छुक आकाङ्क्षीलाई सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रोक लगाएको छ। रास्वपाको उम्मेदवार छनोट सिफारिस उपसमितिले आज
काठमाडौ । युवा नेता सागर ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएको औपचारिक संकेत दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भावनात्मक स्टाटसमा जीवनमा पहिलोपटक मनले पत्याएको पार्टी रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक निर्वाचन सूचीमा समावेश भएका उद्यमी तथा एफसी चितवनका अध्यक्ष सचिन ढकालले उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेका छन्। सामाजिक सञ्जाल
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता आशिफ शाहले आगामी निर्वाचनका लागि समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका छन्। उनले भने, “म राजनीतिमा आउनै परे प्रत्यक्ष निर्वाचनमार्फत जनतासँगै उभिएर
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश पराजुलीले समानुपातिक उम्मेदवारको बन्दसूचीमा भएका गल्तीहरू सच्याइने बताएका छन् । निर्वाचन आयोगमा पेस गरिएको सूची न्यायोचित नभएको भन्दै चौतर्फी आलोचना भएपछि उनले
विराटनगर । उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विलय भएपछि पहिचानवादी नेता डकेन्द्र सिंह थेगिमले असन्तुष्टि व्यक्त गरेका छन् । पार्टीका संरक्षक कुलमान घिसिङले सल्लाह र छलफल नगरी
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ। पार्टीले मध्यराति प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणाली अन्तर्गतको बन्दसूची आयोगमा बुझाएको हो । आगामी