बालेनले बुझाए उपमेयर सुनिता डंगोललाई राजीनामा

काठमाडौं । रास्वपाबाट राजनीती थालेका काठमाडौं महानगरका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्। उनले उपमेयर सुनिता डङ्गोललाई आईतबार राजीनामा बुझाएका हुन्। उनी आगामी निर्वाचनमा रास्वपाका प्रधानमन्त्रीका उम्मेद्वार हुनेगरी झापा-५

रास्वपामा १६५ निर्वाचन क्षेत्रका लागि ७६८ आकांक्षी

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारी आवेदन संकलन सम्पन्न गरेको छ। पार्टीका अनुसार देशभरबाट कुल ७६८ जनाले प्रत्यक्षतर्फ उम्मेदवार बन्न आकांक्षा व्यक्त

भावी प्रधानमन्त्रीको रूपमा अघि सारिएका बालेन आजदेखि पूर्ण रूपमा रास्वपामा

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह आज पहिलोपटक औपचारिक रूपमा पार्टी कार्यालयमा प्रवेश गर्दैछन्। दिउँसो १ बजे उनी बनस्थलीस्थित घण्टीघर पुग्ने कार्यक्रम तय भएको छ।

रविको पक्षमा सरकारको ठूलो निर्णय

काठमाडौं। सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिएको छ। महान्यायाधिवक्ता कार्यालयको निर्देशनअनुसार सम्बन्धित

रास्वपाको समानुपातिक बन्दसूचीमा आदिवासी जनजाति महिला क्लस्टरमा पहिलो नम्बरमा रहेकी टासी ल्हाजोम बाहिरिए

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक निर्वाचन बन्दसूचीमा गरिएको पछिल्लो संशोधनले ठूलो चर्चा र विवाद जन्माएको छ। संशोधित बन्दसूचीबाट आदिवासी जनजाति महिला क्लस्टरमा पहिलो नम्बरमा रहेकी टासी ल्हाजोमको

‘१२ दिन बिलखबन्धनमा पारियो’—रास्वपाविरुद्ध कुलमानको विस्फोट

काठमाडौ । उज्यालो नेपाल पार्टी का नवनियुक्त अध्यक्ष कुलमान घिसिङ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकलौटी रूपमा पार्टी एकता भंग गरेको आरोप लगाएका छन्। पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा

एकता भंग भएपनि उज्यालो नेपालका करिब २० नेता रास्वपामै रहने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता औपचारिक रूपमा भंग भइसके पनि उज्यालो नेपालका केही केन्द्रीय सदस्य भने रास्वपामै रहने निर्णयमा पुगेका छन्। एकता टुटेपछि दुवै

कुलमानसँग विवाद बढेपछि रविले बोलाए सचिवालयको आकस्मिक बैठक

काठमाडौं, २६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सचिवालयको आकस्मिक बैठक बोलाएको छ । सभापति रवि लामिछानेको निर्देशनबमोजिम सचिवालयको भर्चुअल बैठक बोलाइएको हो । बैठक आज (शनिबार) दिउँसो

रास्वपाबाट बाहिरिने तयारीमा कुलमान

काठमाडौ । एकता सम्झौता भएको दुई साता नबित्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङबीचको सम्बन्ध लगभग टुट्ने अवस्थामा पुगेको छ। अन्तिम प्रयासस्वरूप रवि लामिछानेसँग भएको छलफलसमेत निष्कर्षविहीन भएपछि कुलमान

रास्वापाद्वारा सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रोक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार हुन इच्छुक आकाङ्क्षीलाई सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रोक लगाएको छ। रास्वपाको उम्मेदवार छनोट सिफारिस उपसमितिले आज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।