बर्दिबास, असार २ । आन्दोलनकारीहरुले झोला चेकजाँच गर्दै महोत्तरीको पिपरा गाँउपालिकाका निर्वाचन अधिकृत लेखनाथ लुईटेलसँग भएको निर्वाचन सामग्री खोसेर शुक्रबार दिउँसो जलाएका छन्। पिपराबाट जलेश्वर तफै आउदै अधिकृत लुइटेलललाई सडकमा
काठमाडौँ, २ अषाढ । नेकपा ९एमाले० का महासचिव ईश्वर पोखरेलले दोश्रो चरणको निवार्चन राजपाकै कारण सारिएको हो भन्ने भ्रम फैलाएर सरकारले फेरी एकपटक जनताको आखाँमा छारो हाल्ने काम गरेको छ
काठमाडौं, २ असार । राष्ट्रिय जनता पार्टीले आन्दोलनका कार्यक्रमहरु यथावत राख्ने र निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । २ नम्बर प्रदेशको चुनाव सार्ने सरकारको निर्णयलाई राजपाले अमान्य घोषणा गरेको
डडेल्धुरा । स्थानीय तहको निर्वाचनको रौनक डडेल्धुरा जिल्लामा ह्वात्तै बढेको छ । कैलाली, कञ्चनपुरको तुलनामा चुनावी रौनक पहाडी जिल्लामा बढी देखिएको छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको
काठमाडौं, २ असार । एमाले महासचिव ईश्वर पोखरेलले दुई नम्बर प्रदेशमा काँग्रेस हार्ने निष्कर्षमा पुगेपछि निर्वाचनको मिति सारिएको आरोप लगाएका छन् । शुक्रबार प्रेस चौतारी नेपालले राजधानीमा गरेको कार्यक्रममा उनले
सामाजिक सञ्जालको भित्तोमा वडो साहसका साथ राधिका सापकोटाले आफ्नी हुर्कँदै गरेकी छोरीको तस्बिर राखेर बधाई दिँदै लेखिन्, ‘बधाई छ छोरी तिमीलाई, आज तिमी पहिलो पटक महिनावारी भएकी छौ । आजदेखि
भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा शुक्रबार बिहान सार्वजनिक गर्ने भएको छ । एसइईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्नका
विभिन्न खाले सङ्क्रमण र अध्यधिक गर्मीले नाक सुक्खा हुँदा नाकबाट रगत बग्ने (नाथ्री फुट्ने) समस्या बढी देखिन थालेको छ । वीर अस्पतालका नाक, कान र घाँटी रोग विशेषज्ञ डा लालकिशोर
भनिन्छ ग्यास्ट्रिक नेपालीको राष्ट्रिय रोग हो। धेरैको ग्यास्ट्रिक गुनासो सुन्न पाईन्छ हिजो आज । मानिस खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज। अत्याधुनिक जीवनशैली, कम ब्यायाम, मीसावट
झापाको बेलडाँगीस्थित भुटानी शरणार्थीहरुसँगको कुराकानी, भन्छन्, – हामीलाई अमेरिका भन्दा भुटान नै प्यारो छ; शरणार्थीहरु तेस्रो देश भन्दा आफ्नै देश फर्किने लडाँईमा छन् । – हेर्नुहोस भिडियोमा