सञ्चार क्षेत्रको लागि विषेश प्याकेज ल्याउन फोनिजको माग

धनकुटा खबर । कोरोना भाइरस प्रभावित सञ्चार क्षेत्रका लागि राज्य सरकारले विशेष प्याकेज ल्याउनु पर्ने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) संघीय समितिको अध्यक्ष डण्ड गुरुङले बताउनुभएको छ । फोनिजको २१

फोनिज धनकुटाले मनायो २१ औ स्थापना दिवश

धनकुटा खबर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)ले आफ्नो २१ औं स्थापना दिवश बिभिन्न कार्यक्रम गरी मनाएको छ । कोरोनाका कारण आ–आफ्नो सापेक्षतामा कार्यक्रम सम्पन्न गर्ने क्रममा धनकुटा शाखाले शुभकामना

सजना मृ,त्यु प्र,करणमा धनकुटा प्रहरीले जाहेरी लिएन ! प्रहरी भन्छ,- ‘ह,त्या हैन आ,त्म,ह,त्या हो ।’

धनकुटा खबर । धनकुटा पाख्रिबास नगरपालिका ८ भुँवरेकी सजना श्रेष्ठ आ,त्म,ह,त्या प्र,करणमा प्रहरीले किटानी जाहेरी नलिएपछि उनका माईती पक्षले पत्रकार सम्मेलन गरी न्यायको माग गरेका छन् । भोजपुर नगरपालिका वडा

मलामी गएका धनकुटाका युवा तमोरमा नुहाउने क्रममा बगेर बे प त्ता

धनकुटा खबर । धनकुटाको चौविसे गाउँपालिका ५ हंसमोरङका एक व्यक्ति आज तमोर नदीमा वे,पत्ता भएकाछन् । हंसमोरङका उत्तर बहादुर याख्खाको ३३ वर्षका छोरा महेन्द्र याख्खा छिमेकीको मलामी आएको समयमा नदीमा

धनकुटा बहुमुखी क्याम्पसको लेखाशाखामा पनि तालाबन्दी!

धनकुटा खबर । धनकुटा बहुमुखी क्याम्पसका आंशिक प्राध्यापकहरुले आज लेखाशाखामा तला लगाएका छन् । आंशिक प्राध्यापकहरुको देश व्यापी आन्दोलनको कार्यक्रम अन्र्तगत सोमबार धनकुटामा पनि आंशिक प्रध्यापक समितीले धनकुटा बहुमूखी क्याम्पसको

साउनको अन्तिम सोमबार आज- धनकुटाका शिवालयहरुमा समेत शिव भगवानको पुजा आरधना

धनकुटा खबर । आज साउनको अन्तिम सोमबार धनकुटाका शिवालयहरुमा समेत हिन्दुधर्मावलम्बीहरुले शिव भगवानको पुजा आरधना गरेका छन् । धनकुटाको मुलघाट, कर्मिटार , तल्लो गोकुण्डेश्वर, नर्बदेश्वर लगायत जिल्लाका विभिन्न स्थानमा रहेका

बिद्युत प्राधिकरणको काम प्रति नागरिक समाज धनकुटाको चेतावनी

धनकुटा खबर । पर्याप्त बिद्युत भएपनि खराब बितरणका कारण जनजीवनमा प्रभावित भएको भन्दै नागरिक समाज धनकुटाले बिद्युत प्राधिकरण धनकुटालाई ज्ञापन–पत्र बुझाएको छ । निरन्तर बिद्युत उपलब्ध नगराए प्राधिकरण बिरुद्ध कडा

धनकुटामा एक जनालाई कोरोना संक्रमण पुष्टी

धनकुटा खबर । धनकुटाका एक जनामा कोरोना संक्रमण देखिएको छ । कुवेतबाट आएका धनकुटा नगरपालिका वडा नं. २ का ३२ बर्षिया पुरुषमा संक्रमण पुष्टि भएको हो । धरान स्थित बिपी

धनकुटामा वृक्षरोपण गर्दै मनाईयो वन दिवस

धनकुटा खबर । ‘पाँचौ सामुदायिक राष्ट्रिय वन दिवस आज धनकुटामा वृक्षरोपण गर्दै मनाईएको छ । सामुदायिक वन उपभोक्क्ता महासंघ धनकुटाको आयोजना र डिभिजन वन कार्यलय धनकुटाकोे समन्वयमा घेल्पे पाटङ्वा सामुदायिक

भेडेटारमा कर शिक्षा सम्वन्धि घुम्ति शिविर

धनकुटा खबर । पूर्वकै चर्चित पर्यटकीय स्थल धनकुटाको सागुरीगढी गाउँपालिका भेडेटारमा धनकुटा उद्योग बाणिज्य संघले आज कर शिक्षा सम्वन्धि घुम्ती शिविर सञ्चालन गरेको छ । करदाता सेवा कार्यालयको धनकुटाको सहयोग



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।