चन्द्रौटा (कपिलवस्तु), १३ वैशाख । कपिलवस्तुको विजयनगर गाउँपालिका–४ महिलावारमा आज साँझ आगलागी हुँदा ५० घरगोठ जलेर नष्ट भएका छन् । महिलवारका दादु कहारको घरमा भुजा भुट्ने क्रममा आगो सल्किएको हो
चितवन, १३ वैशाख । नारायणगढ बजारबाट आज दिउँसो रु १५ लाख लुटिएको छ । दिउँसो १२ बजे नारायणगढको सहिदचोकस्थित नबिल बैंकबाट चेक साटेर भरतपुरतर्फ फर्कने क्रममा रु १५ लाख लुटिएको
मलेखु, धादिङ, १३ वैशाख । गत फागुन २५ गतेदेखि हराइरहेका दुई ताइवानी पर्यटक बुधबार खोजी दलले उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकामा फेला पारेको छ । लामो समयको खोजीपछि खोंचमा खसेर एकजना
वीरगन्ज, १३ वैशाख । वीरगन्ज उपमहानगरपालिका–२१ पटेलनगरमा आज दिउँसो आगलागी हुँदा करिब रु ४५ लाख बराबरको क्षति भएको छ । आगलागीबाट २२ वटा घर, अन्नपात, लत्ता कपडा, फर्निचरलगायतका सामग्री जलेर
काठमाडौं । कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ हिजो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगे । पार्टी स्थायी कमिटीको बैठकपछि बालकोट पुगेका धुमुस–सुन्तलीले ओलीसंग लामो
धनुषा, वैशाख १३ –‘सर तपाईंहरुले विदेशमा हराएको मान्छे खोजिदिनु हुन्छ रे हो ।’ महिलाको यो भनार्ईले धनुषाको सूचना केन्द्रका परामर्शकर्ताको ध्यान तान्यो । यसरी सोध्दै खोज्दै आउनुभएको थियो धनुषाको दुब्बरकोट
काठमाडौ, पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारीको १८ औं स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले बुधबार ललितपुरमा गरेको कार्यक्रममा ओलीले यस्तो बताउनुभएको हो । छल, बेइमानी र धोकापूर्ण
काठमाडौं, वैशाख १३, देउवा : चुनाव हुन दिने कि नदिने ? ओली : चुनाव गर्नुस् न हामी तयार छौं नि ? देउवा : चुनाव हुनलाई त संशोधन पास गर्नु पर्यो
काठमाडौ, १३ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावलाई लक्षित गरी घोषणा पत्र सार्वजनिक गरेको छ । राजतन्त्र र हिन्दु राष्ट्रको पक्षधर राप्रपाले चुनाव जितेका स्थानीय तहका कार्यालयमा पृथ्वी
काठमाडौं, १३ बैशाख– गतवर्ष चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र चीनसँग पारवहन, रेल्वे, पेट्रोलियम पदार्थको आयातसहितका १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरे । उनी चीनबाट फर्के ।