सिन्धुपाल्चाेककी सु,त्केरीकाे ज्या,न जानुको कारण खुल्न बाँकी – मन्त्रालय भन्छ- थप परिक्षण भईरहेका छन, नतिजा आइसकेकाे छैन

काठमाण्डाै । सिन्धुपाल्चोककाे बाह्रबिसेकी २९ वर्षीया एक सु,त्केरीको ज्या,न जानुको कारण अझै खुलिसकेकाे छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित बिफ्रिङमा सुत्केरी महिलाको ज्या,न जानुको कारण खुल्न बाँकी रहेको जानकारी

कोरोनाका कारण नेपालमा पहिलो मृ,त्यु भएको पुष्टि

काभ्रे, जेठ ३ । कोरोना सं,क्रमणको कारण नेपालमा पहिलो मृ,त्यु भएको छ । ९ दिने सु,त्केरी महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पताल मृ,त्यु भएको हो । बिहीबार साँझ नै

धनकुटाकी १३ वर्षीय दलित बालिकालाई यौ,न शो,षण आ,रोपित अधिकारी अझैं फ,रार – लु,केर यस्तो निकाले विज्ञप्ती

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ६ आत्माराकी १३ वर्षीय दलित बालिकालाई ललाईफकाई यौ,न शो,षण गर्दै आएका शिक्षक मदन अधिकारीलाई प्रहरीले अझैं प,क्राउ गर्न सकेको छैन । सो घ,टनाका आ,रोपितमध्येका

कोरियाकी १०४ वर्षीया यी वृ द्धा जसले कोरोनालाई जि,तिन

दक्षिण कोरियामा १०४ वर्षीया एक कोरोना सं,क्रमित वृद्धाको सफल उपचार भएको छ । चोई नाम गरेकी उक्त वृद्धा ६७ दिनको उपचारपछि पोहाङ मेडिकल सेन्टर, सरकारी अस्पतालबाट आज डि,स्चार्ज हुनुभएको हो

नेपालमा आज एकैदिन थपिए १८ जना कोरोना सं,क्रमित

काठमाडौं । शुक्रबार नेपालमा १८ जनामा कोरोना सं,क्रमण पुष्टि भएको छ । मकवानपुर, बाँके, पर्सा, उदयपुर, काठमाडौं र दाङ निवासी १८ जनामा कोरोना सं,क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले

धनकुटाका सञ्चारकर्मीलाई सुनिल थापाद्वारा आर्थिक सहयोग

धनकुटा खबर । धनकुटाका सञ्चारकर्मीहरुका लागि आर्थिक सहयोग प्राप्त भएको छ । पूर्वमन्त्री सुनिल वहादुर थापाले जिल्लाका सञ्चारकर्मीहरुलाई आर्थिक सहयोग गर्नुभएको हो । उहाँले नगद रु २६ हजार सहयोग गर्नुभएको

स,मस्यामा परेका धनकुटाका पत्रकार लगायतलाई महासंघको आर्थिक सहयोग

धनकुटा खबर । लक डाउनका कारण समस्यामा परेका धनकुटाका श्रमजीवी पत्रकार र सञ्चारगृहमा काम गर्ने श्रमीकहरुलाई नेपाल पत्रकार महासंघ धनकुटाले आर्थिक सहयोग गरेको छ । कोरोना भाईरसलाई नियन्त्रण गर्न सरकारले

यस्तो छ आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । सरकारले संघीय संसदमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। लिम्पियाधुरा सहितको नेपालको

अब काठमाडौका ग,ल्लीमा हिँड्नेलाई पनि का,र्वाही हुने

काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउनमा थप क,डाइ गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस (कोभिड–१९) को सं,क्रमण रो,कथाम र नि,यन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले ३ जेठबाट लागू हुने

काठमाण्डौमा समस्यामा परेका ३ सय ६१ जना धनकुटेलीलाई घर फ,र्क्याईयो

धनकुटा खबर, जेष्ठ ३ । धनकुटा घर भई विभिन्न कामको शिलशिलामा काठमाण्डौमा वस्दै आएका ३ सय ६१ जनालाई घर फ,र्क्याईएको छ । कोरोना भाईरस कोभिड १९ को सं,क्रमण नि,यन्त्रणका लागि



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।